Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

श्रमिक महिला को सम्मान र अन्तरक्रिया गरी मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

श्रमिक महिला को सम्मान र अन्तरक्रिया गरी मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

लहान ।आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को अवसरमा सिरहा नगरपालिकाको आयोजना र , जिला प्रहरी कार्यालय , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा सिरहा , मुक्ति नेपाल ,ओरेक , महिला मानव अधिकार रक्षक सञ्जाल ,इन्सेक ,दलित जनकल्याण युवा क्लब , UNOPS लगायत दर्जनौ संस्था हरुको समन्व्य र सहकार्यमा आयोजना गरी , विभिन्न क्षेत्रका श्रमिक महिलाको पहिचान गरी ५ जना श्रमिक महिला जो कुनै न कुनै व्यबसाय गरी समाजमा स्थापित हुन सफल भएकी छन् उनलाई सम्मान गरी मनाएको छ । सम्मानित हुनेमा लाह चुरा बनाउने व्यवसायी सिरहा नगरपालिका १२ सारस्वर की निर्मला ठाकुर र सिरहा न.पा. ८ सारस्वर की जगतरैन दास, चना – चटपटे व्यबसायी सिरहा न.पा.१० नरहिया की जुरनी देवी मुखिया ,चिया – नास्ता व्यबसायी सिरहा न.पा.१ की पिंकी साह र सिलाई कटाई व्यबसायी सिरहा न.पा.११ भलुआहि की समुन्द्री दास सम्मानित हुनु भएको छ।

ADVERTISEMENT

त्यस्तै गोलबजार नगरपालिका मा गोलबजार नगरपालिकाको आयोजना र मुक्ति नेपाल लगायत केही संस्थाको समन्व्य र सहकार्य मा रैली र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मुक्ति नेपाल कि अध्यक्ष देव कुमारी महराले , यो दिवस किन र कसरी मनाउन सुरु भयो विषयमा प्रकाश पार्दै , अहिले को महिला को अवस्था बारे भन्दै, घरेलु श्रमिक महिला को काम र उनीहरू संग गरिने व्यबहार जो की बिहान देखि बेलका सुत्नु अगाडि सम्म गरेको काम को कुनै मूल्यांकन न भएको र प्रायः महिला श्रमिक हरुलाई समान काम को समान ज्याला न रहेको र घर घरमा गई झारु – वर्तन गर्ने महिला जो बिरामी हुँदा पनि बिदा पाउँदैन बिदा बस्यो भने त्यसको ज्याला काटिन्छ रगाली खानु पर्ने अवस्था छ , दिने ज्याला पनि महिना को हजार देखि दुई हजार मात्र हुने जस्ता समस्या भोग्दै आएको छ । श्रमिक महिला लाई ट्रेड युनियन संग जोरेर कसरी सामाजिक सुरक्षा कोष संग जोर्न सकिन्छ , त्यस तर्फ स्थानिय सरकारले आफ्नो नीति बनाई गरी को योजना बनाउनु अहिले को आवश्यकता रहेको बताउनु भयो l
सिरहा का प्रमुख जिलाधिकारी वासुदेव दहालले हाम्रो संविधानमा तोकिएको महिला सम्बन्धि हक अधिकार सुनिश्चित गर्न भएको प्रावधानको कार्यान्वयन हुनु आवश्यक छ भन्नु भयो ।
गोलबजार नगरपालिकाको अन्तरक्रिया कार्यक्रममा “उत्तिमलाल मेमोरियल हस्पिटल ” की सञ्चालक डा. शुशिला सिंह ले महिला को सवाललाई हेर्दै उनको क्लिनिकमा प्रतेक बुधबार नि: शुल्क जाँच गर्ने र गर्भवती महिला को जाँच र प्रसव नि: शुल्क गरिने घोषणा गर्नु भयो । त्यतै गोलबजार नगरपालिका प्रतिनिधि महिला सम्बन्धि समस्या समाधान का लागि महिला को क्षेत्रमा काम गर्ने संघ संस्था हरुलाई टेस्ट समस्या पहिचान गरी आगामी योजनामा के कस्ता कार्यक्रम वा नीति समावेश गर्नु पर्छ भनी सलाह सुझाव को अपेक्षा राखिएको थियो भने , इलाका प्रशासन कार्यालय गोलबजार का प्रमुख सुनिल कार्कीले समुदायमा भएको घटना को सूचना बढी महिला दिदी बहिनी संग भएकोले हामीलाई नलुकाई खबर गर्नु हामी न्याय दिन २४ सौ घण्टा तयार रहेको र कुनै समस्या भएमा हामी हरपल तपाईंको साथ छौ भनी वाचा गर्नु भो । त्यस्तै गोलबजारमा निमित्त प्रमुख सुबोध कुमार लामा ले समानताको लागि प्रतेक घर बाटै सुरुआत गरी ११५ औं महिला दिवस सम्म यस्ता विभेद हटाउने तिर हामी सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।
अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु कहि कतै बाट सूचीकृत भएको देखिँदैन ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.