breaking news:लहानको टयार पसलम आगामी हुँदा लाखौं बराबर समान जलेर नष्ट
सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित सीता नोवेल न्युज सेन्टर को पश्चिम पटिको टयार पसलमा बिजुलि साउट भइ आगामी हुँदा लाखौं बराबरको माल समान नष्ट भएको प्रहरीले जानकारी दिनुभएको छ।