Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सदो खातुनकी बिच्चली अपराधी खुलेआम घुम्दै

सदो खातुनकी बिच्चली अपराधी खुलेआम घुम्दै

शम्भु चौधरी लहान १० साउन । घटना धनगढीमाई न पा १ मेदनीपुरको हो । ०७८ जेठ १८ गते लहान १९ छर्रापट्टीकी सदो खातुनसँग धनगढीमाई न पा १ मेदनीपुरका मो हसैनसँग विवाह हुन्छ । विवाहमा नगदसहित पाँच लाख खर्च गर्छन् । परिणाम विवाहको दूई दिनमै सदोलाई जनावर सरह व्यवहार गर्न थाल्छन् उनीका पति हसैन

महिला आफनो जीवनमा धेरै,सपना बोकेर परिवार सजाउँनमा तलिन रहन्छन् । यसको लागि पुरुष पनि सपना सकार गर्न सालिन बन्नुपर्ने देखिन्छ । तर, पुरुष जब महिलालाई जनावर सरह व्यवहार गर्छन् भने त्यो सबै सपना चकनाचुर हुन्छ । आज यस्तै भएको छ लहान १९ छर्रापट्टीबाट विवाह गरेर धनगढीमाई १ मेदनीपुरमा ।

ADVERTISEMENT

योसँगै ससुरा बचकुन मियाँले घिसारी घिसारी कुटपिट गर्न थाल्छ । पति हसैनले खाना, नुहाउन, सुत्दा समेत कुटपिट गरी एक हप्तामै घरबाट निकाला गर्छिन् । घोर यातना पश्चात सदो फर्किएर ससुराको नाम लिन चाहदैन । सदो भन्छिन् —‘मलाई मार्न तकियाले मुख दावे ।’ ‘यसको प्रतिकार गर्दा वेल्टले कुटपिट गरे ।’‘विरामी पर्दा कुटपिट गरी कपडा धुन लगाउँथ्यो ।’ ‘मलाई मार्ने योजना नै बनाएको हो ।’ पटक पटक यातना दिएपछि न्यायको लागि सदोले ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिए ।

ADVERTISEMENT
ADVERTISEMENT

प्रहरीले हसैनलाई एक घण्टा नियन्त्रणमा राखेर रिहा गरेका छन् । महिला हिँसा गर्ने पुरुषलाई समान्य विवाद भनेर प्रहरीले उनलाई रिहा गरिएको छ । तर, सदो आज एक बर्षदेखि न्यायको लागि भौतारीएकी छन् । लहान प्रहरी यो घटनाप्रति उदासिन छन् । सदो थप्छीन्—‘प्रहरीले अपराधीलाई बढाव दिएको छ ।’‘मलाई केही चाहिदैन, विवाहमा भएको खर्च दहेज फिर्ता गराए पुग्छ ।’ ईलाका प्रहरी कार्यालय लहान यसप्रति मौन छन् ।
मेदनीपुरका स्थानिय अगुवाहरु भन्छन यसको पंचायत धेरै पटक गरीयो पंचायतबाट क्नै किसिमको टेरपुच्छर लागेन अब कानूनी प्रक्रियाबाट नै न्याय खोज्नु पर्ने देखिन्छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.