Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

प्रदिप सिंह
लहान ३ असोज ।नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सियाराम यादवको नेतृत्वमा वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ।
अधिवेशनको उद्घाटन वडा सभापति शत्रुधन प्रसाद शाहले गरेका थिए। कार्यक्रममा नेपाल सरकारका भूपू डिएसपी राजेन्द्र प्रसाद यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

जिल्ला कार्यसमिति सदस्य गंगाप्रसाद यादव र नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्य विजय कुमार यादवले जानकारी दिनुभएको छ।
अधिवेशनबाट वडा सभापतिमा सियाराम यादव, उपसभापतिमा मोहम्मद मोती रहमान र धनपैत यादव, सचिवमा अन्सारु मिया तथा सहसचिवमा शिवनन्दन यादव सर्वसम्मत चयन भएका छन्।

वडा सदस्यमा पवेलाल पासमान, रामनन्दन यादव, सत्यनारायण यादव, रामेश्वर दास, निरज यादव र संगीता यादव चयन भएका छन् भने एक जना सदस्य मनोनीत गरिएको छ।
त्यस्तै अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन भएका छन्। महिला प्रतिनिधिमा प्रेरणा पासवान, शोभा पासमान र कविता यादव तथा खुलातर्फ बैजनाथ यादव, राजेन्द्र प्रसाद यादव, गंगाप्रसाद यादव, रामकृष्ण यादव र सीताराम यादव चयन भएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

३५ वर्षमुनिका युवातर्फ अनिश कुमार यादव, विजय कुमार यादव र श्याम कुमार यादव, अपाङ्गतातर्फ गोविन्द यादव, पेशागततर्फ राजेन्द्र प्रसाद यादव, श्रमिकतर्फ राजेन्द्र प्रसाद यादव, शहीद तथा द्वन्द्वपीडिततर्फ रामकुमार यादव र रामनाथ यादव, दलिततर्फ बोएलाल पासमान तथा मुस्लिमतर्फ मोहम्मद इप्रिस मिया चयन भएका छन्।

ADVERTISEMENT

यसैगरी समानुपातिकतर्फ इनर देवदास, बौकु मुस्कुलिया यादव, श्रीदेव यादव, मिश्री पासमान र रहमतुल्ला मियालगायत प्रतिनिधि चयन भएको विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्य विजय कुमार यादवजनाइएको छ।

अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। नवनिर्वाचित नेतृत्वले नेपाली कांग्रेसलाई वडामा थप संगठित र सशक्त बनाउँदै पार्टी तथा जनताको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.