Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

उमेदवार सुरेश कार्कीको प्रतिबद्धता कामनगरे पद मुक्त हुने पत्र सार्वजनिक

ADVERTISEMENT

लहान :सिरहा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यकाे उमेदवार अधिवक्ता सुरेश कुमार कार्कीले साेमवार धनगढीमाई नपा प्रकृतिक अस्पताल काे सभाकक्षमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता पत्रमा आैठा छाप लगाएर अभिलेखकाेलागी पत्रकार महासँघ सिरहाको अध्यक्ष मनाेज बनैता लगायत जिल्ला भरिका पत्रकारहरुलाई बुझाएको छ । यसमा उल्लेख गरिएको छ साे प्रतिबद्धता पत्र बमाेजिम काम नगरेकाे खण्डमा यस क्षेत्रका कुनैपनि न्याय प्रेमी मतदाताले संसद सचिवालयमा पेश गरेमा यसैलाई मेराे राजिनामा मानि म पदमुक्त भएमा मञ्जुर गर्द छु ।
कार्कि विगत लामाे समय सिरहा जिल्लामा पत्रकारिता लगायत रेयूकाई नेपाल संस्थाकाे अध्यक्ष,निर्देशक,रेडियो नेपालकाे कार्यकारी निर्देशक, दर्जनौं संघ संस्थाका मध्यमवाट समाजसेवा गर्दै आईरहेकाे छ ।
वहाँ नेपाकै पहिलाे उमेदवार हाे जाे जनता समक्ष आफ्नो प्रतिबद्धता अनुसार काम नगरेमा पद मुक्त हुन सक्ने लिखित पत्रमा हस्ताक्षर गरेर बुझाएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.