Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षिकाको लापर्वाहिका कारण बिर्द्यार्थीको निधन  ,बिधालयका संचालक सहित दुईजना लाई गरे प्रहरीले पक्राउ 

शिक्षिकाको लापर्वाहिका कारण बिर्द्यार्थीको निधन  ,बिधालयका संचालक सहित दुईजना लाई गरे प्रहरीले पक्राउ 

सिरहा,।सिरहामा विद्यालयको लापर्वाहीका कारण एक छात्राको मृत्यु भएकोछ। औषधी खानेक्रममा पानीको बोतलमा रहेको स्प्रीट पीएर विरामी भएका सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नपा ११ पदमपुरका धर्मेन्द्र महराको छोरी १६ वर्षिय सृजना कुमारी महराको उपचारको क्रममा मृत्यु भएको हो।

महिनाबारीका कारण पेट दुखेका सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीको सट्टा स्प्रीट पीउँदा उनी थप विरामी भएका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारी आफैले विद्यार्थीको उपचार गराउनुभन्दा केही भएको छैन भन्दै घर पुर्याएकाले समयमा उपचार हुन नसब्दा अभिभावले जनाएको छ।
प्रिन्सिपल तिवारीले सृजनालाई घरमा पुर्याएर ‘थोरै स्प्रीट खाएकोले नसालागेको छ, केहीवेर सुताएपछि ठिक भईहाल्छस भनेर छोडी गएको सृजनाका वुवा धमेैन्द्र महराले बताए। धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रीट खाएको भनेपछि हामीले पनि विश्वास गर्यौं, तर विस्तारै अवस्था खराव हुँदै गएपछि अस्पताल पुर्यौं, तवसम्म ढिलो भईकेको रहेछ। शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्र्यो।’

धर्मेन्द्रले ठिक समयमा सहि चुचना दिएको मृत्यु भएको बताउँछन्। उनले विद्यालयको लापर्वाहीले छोरीको ज्यान गएको भन्दै कानुन मबोजिम कार्वाही हुनुपर्ने माँग सहित जाहेरी दिएका छन्।
सृजनाको उपचारको क्रममा फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा शनिवार राती करिव १२ बजे मृत्यु भएको अभिभावकले बताएको छ। विद्यालयले ह्वाईटवोर्ड सफा गर्न स्प्रीट ल्याउने गरेको बताइएको छ।
अस्पलले फोक्सो पुरै सेतो भईकेको र अक्सिजनको कमिका कारण सृजनाको मृत्युभएको अस्पतालका डा। स्यामकुमार साहले जानकारी दिए। उनले फोक्सो सेतोहुनुको कारणभने फोरेन्सिक जाँचबाटमात्र खुल्ने जनाए। एक्स रे मा फोक्सो कालो देखिनु पर्ने तर सवै सेतो देखिएको डाक्टर साहको भनाई छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

प्रहरीले सृजनाले शुक्रवार स्कूलकै एक शिक्षिकाले दिएको औषधी खानेक्रममा पानीकोसट्टा स्प्रीट पीउँएको बताए। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरी वहादुर वलीले सृजनाको हातमा पानीको सट्टा कसरी स्प्रीट पुग्यो भन्ने विषयमा छानविन भईरहेको जनाए। उनले भने, ‘स्कूलले पनि घटना स्वीकार गरिसेको छ, उनले स्प्रीट पीउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ।
प्रहरीले अनुसन्धानको लागि औषधी दिने शिक्षीका अम्भिका लम्साल र प्रिन्सिपल प्रतिप तिवारीलाई नियन्त्रणमा लिएको डिएसपी ओलीले जनाएको छ। नियन्त्रणमा लिएर छानविन गरिरहेका छौं।’
आक्रोशित विद्यार्थीद्वारा सडक जाम

आक्रोशित विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया बजार क्षेत्रमा पठक पटक सडक जाम गरिरहेको छ। उनीहरुले विद्यालयको चरम लापर्वाहीले मृत्यु भएकाले दोसीलाई कार्वाहीको माँग गर्दै सडक जाम गरेको हो।
सडक जाम खुलाउन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ। विद्यार्थीले एकठाउँमा बल प्रयोग गरेर जाम खुलाउँदा विद्यार्थीले अर्को ठाउँमा पुगेर जाम गरिरहेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.