Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षा मन्त्री लेखीलाई पडरियाबासी द्वारा भब्य स्वागत

शिक्षा मन्त्री लेखीलाई पडरियाबासी द्वारा भब्य स्वागत

असार ३  लहान – मधेस प्रदेशका नवनियुक्त शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखीलाई  लहान ११ स्थित संचालनमा रहेको सृजना सामुदायिक पुस्तकालयका पदाअधिकारी र कर्मचारीहरुले भब्य स्वागत सम्मान गरेका छन्।
पुस्तकालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्रीलाई स्वागत गरेका छन्।
पुस्तकालयका अध्यक्ष अर्बिन्द कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेश शिक्षा तथा संस्कृति मन्त्री राज कुमार लेखी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
बिशिस्ट अतिथि प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी अतिथिहरु जे.एस मुरारका बहुमुखी क्याम्पस लहानका प्रमुख संजय कुमार चौधरी प्राध्यापक कन्हैया भट्ट शिक्षक राम सुन्दर यादव लगायतका अतिथिहरुको उपस्थित रहेको आश चौधरीले जानकारी दिनु भयो।
स्वागत सम्मान कार्यक्रमको संचालन पुस्तकालयका सह- सचिब बेद प्रसाद साह गर्नु भएको थियो भने स्वागत मनतब्य सचिब धर्म राज चौधरीले राखेका थिए।
प्रमुख अतिथि लेखीले शिक्षा सुधार र समाजलाई शिक्षित गर्न पुस्तकालयको भुमिका अग्रनिय रहेको भन्दै थप पुस्तकालयलाई ब्यवस्थित गर्न मन्त्रीबाट ३५ लाख बजेट दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
मधेस प्रदेशका सबै जिल्लामा साक्षर अभियान संगै सामुदायिक बिधालयहरुमा शिक्षा सुधार अन्तर्गत बजेट छुट याईएको मन्त्री लेखीले बताए।
मन्त्री लेखी शिक्षाको महत्त्व बुझै गाउँमा युवाहरूलाई कुलतबाट जोगाउन पुस्तकालयको स्थापना हुनुपर्नेमा जोड दिएका उनले जनाए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.