Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

GEखवर स्थलगत रिपोर्टिङकाे प्रभाव सम्सी ३ लक्ष्मिनिया वैरगियामा

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका अन्तर्गत रहेकाे लक्ष्मिनिया वैरगीया गाउँका व्यक्तिहरुकाे जग्गा जंघहा नदीेले कटान

GEखवर स्थलगत रिपोर्टिङकाे प्रभाव सम्सी ३ लक्ष्मिनिया वैरगियामा

महोत्तरी ।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका अन्तर्गत रहेकाे लक्ष्मिनिया वैरगीया गाउँका व्यक्तिहरुकाे जग्गा जंघहा नदीेले कटान गरेकाे गराउन्ड रिपोर्टिङ GE खवर (गाैशाला एक्सप्रेस खवर)ले शुक्रवार प्रसारण गरेकाे थियाे ।

त्यस रिपोर्टिङकाे प्रभावले मधेश प्रदेशका भुत पुर्व राज्य मंत्रि सराेज सिंह कुशवाहा, भाैतिक मंत्रालयका कर्मचारी र महाेत्तरी जिल्ला सिँचाई विभागका कर्मचारीहरुले आज स्थलगत निरीक्षण गर्दै तत्कालकाे लागि भाेली पर्सि देखि नै तटवन्धकाे कार्य हुने कुशवाहाले बताएका छन ।
यदि समयमा भएन भने खेति याेग्य जमिन र गाउँलाई पनि असर पर्न सक्छ त्यसकाे लागि पहिले नदीकाे पानि वहान जाँहा थियाे उता तिर नदीलाई फर्काउनु पर्छ र वर्षाकाे समय गएपछि नदी तटवन्ध गराउँछु कुशवाहाले भने।

ADVERTISEMENT

यता गराउन्ड रिपोर्टिङकाे प्रभाव परेकाेले स्थानियवासीहरु खुशि व्यक्त गरेका छन ।तपाईले अर्थात ( GE खवर )ले रिपोर्टिङ नगरेकाे भए हामिहरु जग्गा जमिन र गाउँ पनि नदीले कटान गर्ने थियाे तसर्थ GE खवर र महाेत्तरी टुडेलाई हार्दिक धन्यवाद शेख असलम लगायतका स्थानियले दिएका छन र निकट भविष्यमा जनताकाे समस्या प्रति विशेष ध्यान दिनु हुन्छ भने उनिहरुले विश्वास व्यक्त गरेका छन ।

ADVERTISEMENT
ADVERTISEMENT

यता GE खवरले विशेष गरि जनताकाे समस्या ,जनताकाे अवाज पहिलाे प्राथमिकतामा राखेर नै स्थलगत रिपोर्टिङ गर्दै आईरहेका छन र गर्दै जाने छन ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.