Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउन काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको सहभागी सरोकारवालाले बताए ।

उनले व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

छलफलमा प्रधानमन्त्रीले नेपालको पुँजीबजारको दीर्घकालीन विकासका लागि शेयर बजारका सरोकारवालाले उठाउँदै आएका विभिन्न सुझावहरू कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । उनले संस्थागत लगानीकर्ता बढाउनेदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना, प्राथमिक निष्कासन प्रणाली सुधार, दोस्रो बजारमा तरलता वृद्धि तथा कर प्रणाली पुनरावलोकनसम्मका विषयमा आवश्यक पहल गरिने बताएका हुन् ।

ADVERTISEMENT

प्रधानमन्त्रीले नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको सहभागिता न्यून हुँदा बजार अत्यधिक उतारचढावपूर्ण बनेको उल्लेख गर्दै सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थालाई संस्थागत लगानीकर्ता बन्न प्रोत्साहन गरिने बताए ।

प्रधानमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई रणनीतिक साझेदारसहित निजीकरण गरी आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। सरकारी संरचनाका कारण निर्णय प्रक्रियामा ढिलाइ, आधुनिक प्रविधि र दक्ष जनशक्ति आकर्षित गर्न कठिनाइ भएको उल्लेख गर्दै पुनर्संरचनामा जोड दिए ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.