Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पर्सा प्रहरीद्वारा ठुलो मात्रामा गाँजा सहित ४ जना मानिस पक्राउ

पर्सा प्रहरीद्वारा ठुलो मात्रामा गाँजा सहित ४ जना मानिस पक्राउ

कृष्णा यादव, वीरगंज।पर्सा प्रहरीले भारतीय गाडीवाट २७० किलो गाँजा सहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यलय पर्साका अनुसन्धान प्रमुख एवम प्रहरी निरीक्षक प्रज्जवल थपलियाको कमाण्डमा विशेष सूचनाको अधारमा खटिएको टोलीले परवानीपुर सडक खण्डमा up 21an9957नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्दे उक्त ट्रकको क्यावीनमा लुकाईछोपाई राखेको अवस्थामा २७० किलो गाँजा सहित ट्रक बरामद गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

ADVERTISEMENT

पक्राउ पर्नेमा भारतीय बिहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नम्बर ११ का बर्ष २७ को विजेश कुमार यादव र भारतीय बिहार पुर्वी चम्पारण पलडवाको बर्ष ५० को धर्मेन्द्र यादवलाई पक्राउ गरि लागू अौषध समबन्धी कसूरमा अनुसन्धान मुद्दा चलाउने प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैगरि प्रहरीले भारतीय नम्बर up70BK9555 नम्बरको ईन्डिगो कारलाई रोकी चेक गर्दा कारको डेकी र सिटमुनीमा लुकाई छुपाई राखेएको ९० केजी गाँजा सहित दुई भारतिय नागरिकलाई नियन्त्रण लिएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको युपी जिल्ला मऊका बर्ष ३० को रबिकान्त भारती बर्ष भारतको बिहार जिल्ला बेतिया पश्चिमी चम्पारण तेलुवा वडा नम्बर १० का बर्ष २८को सन्तोष भारतीयलाई नियन्त्रणमा लिई लागू अौषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.