Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको माबी पडरीयामा शिक्षक भर्नामा अनियमितता भएको खुलासा

माबी पडरीयामा शिक्षक भर्नामा अनियमितता पुनः परिक्षा गराउन परिक्षार्थीहरुको माग

लहानको माबी पडरीयामा शिक्षक भर्नामा अनियमितता भएको खुलासा

सिरहा ६ श्रावण – सिरहाको लहान नगरपालिका वाडा १२ माबी पडरीया थारुटोलमा प्र.अ.राम शेवक यादवको सेटीङ्गमा शिक्षक भर्नामा अनियमितता भएको बाहिरीएको छ।२०७७ साल देखि २०७९ नि.मा.शि.तहका लागी नेपाली अङ्ग्रेजी र गणित विषयको लागि २०७८/ ७९/ ००१ राखी पुनः सोही दरबन्दीको लागि २०७९/०४/४ गते नेपाल सरकारको शिक्षा निति ऐन अनुसार परिक्षा संचालन गर्नु पर्नेमा परिक्षा संचालन नगरेको सहभागीहरुको गुनासो रहेका छन्।                                                                  प्र.अ. ले समयमा परिक्षा संचालन नगरी विभिन्न प्राबिधिक समस्या देखाई दिउँसो ११:४० मा मिलोमतोमा परिक्षा संचालन गरेका थिए।परिक्षामा ३९ जना परिक्षार्थीहरु मध्येबाट १ जना गणित विषयका परिक्षार्थी मात्रा प्रथम पत्रमा उतिर्ण गराएको र नेपाली र अङ्ग्रेजी विषयमा परिक्षार्थीहरुलाई उतिर्ण नगरेको पुर्ण आर्थिक चलखेल र प्र.अ.राम शेवक यादवको सेटिङ्गमा सोही दिन हतारमा अन्तरबार्ता लिई न्युकक्त गरेको सहभागीहरुको आरोप रहेका छन्।

परिक्षार्थीहरुले पुनः परिक्षाको माग गर्दै पत्रकार समेलन मार्फद जानकारी गराएका थिए।निस्पक्छ पार्दर्शी हिसाबले पुनः परिक्षा गराउन माग गरेका छन्।बिधालय ब्यवस्थापन समितिका अध्यक्ष छेदीलाल चौधरीको समेत उपस्थितिमा यस्तो गैर कानुनी हिसाबले नियुक्त गरेको सहभागीहरुले बताए।शिक्षक भर्नाको विषयमा प्र.अ.रामशेवक यादवलाई पत्रकार ले सोधपुछ गर्दा यो विषयमा केहि बोल्न मानेन्न र हतोपतो घर लागेका थिए।

ADVERTISEMENT

अनियमिताको विषयमा सरोकारवालाको ध्यानाकर्षण होस र सेटिङ्गमा रहेका शिक्षक कार्बाहीको समेत जोडदार माग गरेका छन। असन्तुष्ट पक्षहरुले बिरोध स्वरुप लहान नगरपालिकामा ध्यानाकर्षण गराउन लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीलाई ज्ञापन पत्र बुझाएको स्थानीय युवा नेता धर्म राज चौधरीले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.