Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मिर्चैया हाइवे लोकमार्गमा पर्ने स्थानीय ब्यपारी धुवाँ,धुलो, हिलो

मिर्चैया हाइवे लोकमार्गमा पर्ने स्थानीय ब्यपारी धुवाँ,धुलो, हिलो

सिरहा ।सिरहाका मिर्चैया नगरपालिका अन्तर्गत पर्ने पुर्व पश्चिम् राजमार्गमा बिगत लामो समय देखि धुवाँ धुलो हिलोबाट पीडित रहेका स्थानीय ब्यापारीहरु बाध्य भएर आर्जित हुँदै धुवाँ धुलोबाट मिर्चैया बजार मुक्त गर्न संघर्ष समिती गठन गरि चरन्बध आन्दोलन गर्ने प्रेस बिज्ञप्ती मार्फद जानकारी गराएका हुन्।

मिर्चैया हाइवे लोकमार्ग सडक खण्डमा धुवाँ,धुलो, हिलो का कारणले आजित भई व्यवसायी,नागरिक समाज स्थानीय वासी लगायतका व्यक्तित्वहरुले शान्ति पुर्ण रूपमा गर्दा आन्दोलन कै क्रममा नेपाल प्रहरी र शस्सत्र प्रहरीहरुको टोलिद्धारा बलप्रयोग गरी अन्धाधुन्ध तरिकाले पसल भित्र गई व्यवसायी र स्थानीय वासिहरुलाई लखेटि लखेटि कुट पिट र र्दुव्यहार गरेको स्थानीयको आरोप रहेका छन्।

उक्त घटनामा कयौंका संख्यामा प्रहरीको कुटपिटबाट घाईते घाइते भएका छन्। रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत माहासेठ र जे एम होटलका कामदार अजय पासमानलाई टाउको र शरिरको विभिन्न अंगमा हड्डि भाच्नेगरी कुटपिट गरेको भएको छ। घाइतेलाई प्राथमिक उपचारको स्थानीय होस्पीटलमा उपचार गराई थप उपचारको लागी विराटनगर पठाएको प्रत्यक्ष दर्शीले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

घटना प्रति यस रामनगर मिर्चैया उद्योग वाण्जिय संघको ध्यानाकर्षण भएको र उक्त घटनाको घोर भर्तसना गरेका छन्।
विगत चार वर्ष देखि मिर्चैया वासि,उद्योगी व्यपारिहरुले धुलो, हिलो र धुवाँको कारण वाह्य ग्राहक तथा आम नागरिक समेत आउने अवस्था नरहेको व्यवसायिहरुलाई व्यवसायवाट समेत पलायन हुनुपर्ने साथै ऋणको व्याज तिर्ने अवस्था समेत नरहेको स्वास्थ्यमा समेत गम्भिर असर परेको सर्वविदितनैछ ।

ADVERTISEMENT

यस शान्तिपुर्ण आन्दोलन भन्दा पुर्व पनि विभिन्न किसिमका दवाव शर्त सम्झौता भइ सकेको तर कार्यन्वयनमा कुनै चासो नराखि पुर्ण लापरवाहि गरिरहेकोले आज मिर्चैयावासि उद्योगि व्यवसायी नागरिक समाज लाई शान्तिपुर्ण आन्दोलन गर्न वाध्य पारेको छ ।

उक्त घटनाका दोषि उपर कार्यवाहिको माग गर्दै ६ सोमवारका दिन विहान ८ वजे देखि साँझ ६ वजे सम्म एक दिनका लागी सम्पुर्ण व्यवसाय वन्द गर्ने र थप चरणवद्ध आन्दोलन गर्ने सवै पक्ष द्धारा सर्वसहमतिले निर्णय गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.