Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अस्पताल विकासको लागि सहजीकरण गर्न प्रतिबद्ध छु:पूर्व कानूनीमन्त्री श्रेष्ठ

अस्पताल विकासको लागि सहजीकरण गर्न प्रतिबद्ध छु:पूर्व कानूनीमन्त्री श्रेष्ठ

सिरहा। प्रादेशिक अस्पताल सिरहाको चौतर्फी विकासका लागि सहजीकरण गर्न प्रतिबद्ध रहेको पूर्व कानूनमन्त्री तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले बताए । सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको अवसरमा प्रादेशिक अस्पताल सिरहाले आयोयजना स्वागत तथा बधाई कार्यक्रममा त्यस्तो कुरा बताएका छन् ।
‘पार्टीले टिकट दियो र जनताले चुनाव जिताए । जनताको जित भएका छन् । जनहितका लागि सदैव काम गर्ने छु,’उनले भने,‘मलाई पहिला पनि जनताले निर्वाचित गरेको थियो । चुनाव परिणाम पछि विकासको सवालमा पार्टी र व्यक्तिगते हित भन्दा माथि उठेर विगतमा काम गरेको छु र फेरि पनि अनुरुप काम गर्नेछु ।’
जनताकै हितमा काम गर्न राजनीतिकमा आएको बताउदै मानव विकासको मुलथलो शिक्षा रहीआएको हुँदा सिरहा सदरमुकाममा रहेको सुर्यनारायण सत्यनारायण यादव बहुमुखी क्याम्पसको जीर्णोद्वार हुने गरी विषेश प्रकारका योजनाहरु बनाई प्रभावकारी कार्यान्वयन गराउने सोच बनाएको उनले बताए । उनका अनुसार झिनामसिना कुरालाई इगोको रुपमा लिएर क्याम्पसमा तालाबन्दी गर्ने परिपाटीको अन्त्य गरी सुलभ तरिकाले शिक्षा आर्जन गर्न सक्ने साझा थलोको रुपमा विकास गरिनुपर्छ ।
‘प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि धेरैले सम्मान र स्वागतको समय मागे तर कसैलाई समय नदिई जनता भगवानलाई भेटघाट गर्नेमा समय दिँदै आएको छु,’उनले भने,‘जीवनको महत्पूर्ण कडिसँग जोडिएको हुँदा अस्पताललाई पहिलो पल्ट सयम दिएको छु । समय दिनेमा पहिलो प्राथमिकमा परे सरह स्वास्थ्य, शिक्षा, कृषि र युवालाई रोजगार दिने सन्दर्भका विषयहरु प्हिलो प्राथमिकतामा पर्ने छन् ।’
स्वागत मन्त्वय दिँदै प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा.नागेन्द्र यादवले अस्पताललाई अझ व्यवस्थित गर्न केही उपकरणहरुको खाँचो रहेको सन्दर्भमा उनले भने,‘बजेटको अभाव हुँदैन समन्वय बढाउनुस सबै खाले समस्याको विस्तारै निकास हुनेछन् ।’ प्रादेशिक अस्पताल रहेकोले स–साना बजेटबाट हुन सक्ने काम स्थानीय तहबाटै गराइदिने र बाँकी रहेका ठुला बजेटबाट हुने कामहरु संघीय सरकारसँग समन्वय गरी गराइदिने उनले प्रतिबद्धता जनाए ।
पहिलाको भन्दा वर्तमानमा प्रादेशिक अस्पतालको धेरै सुधार भएकोमा खुसी व्यक्त गर्दै सिटि एस क्यान मेसिन खरिद, कुरुवा घर निर्माण, स्तरोन्नति गरी दुई बेड पु¥याउने लगायत अन्य भौतिक संरचनाको जीणोद्वार तथा निर्माणको सन्दर्भमा एउटा गुरुयोजना बनाई त्यस अनुसार क्रमिक रुपमा परिपूर्ति गर्ने उनले प्रतिबद्धता जनाए ।
समन्वय गरिए नगरपालिकाबाट अस्पतालका लागि हुने हरेक खाले सहयोग गर्न तयार रहेको सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन कुमार यादवले बताए । अस्पताल विकास समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव,एमालेका सिरहा जिल्ला अध्यक्ष चन्देश्वर प्रसाद मण्डल, आशादेवी यादव, युवा नेता दिनेश यादव लगायतको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.