Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मकवानपुर माइक्रोबस दुर्घटनाका मृतकप्रति लहानमा जय महाकाली युवा समूहद्वारा श्रद्धाञ्जली

प्रदिप सिंह
लहान ।सिरहाको लहानमा मकवानपुरको भीमफेदी गाउँपालिका ६ चिसापानीगढीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १४ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ।
लहान नगरपालिका ३ स्थित हस्पिटल चोकमा मंसिर ७ गते आइतबार जय महाकाली युवा समूहले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा दुर्घटनामा ज्यान गुमाएका १४ जनाको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरिएको थियो।
जसपा नेपालका जिल्ला सहसचिव सन्तोष यादवको उपस्थितिमा सम्पन्न कार्यक्रममा दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।
काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस भीमफेदी गाउँपालिका ६ चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा छ जना घाइते भएका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मकवानपुर माइक्रोबस दुर्घटनाका मृतकप्रति लहानमा जय महाकाली युवा समूहद्वारा श्रद्धाञ्जली

मकवानपुर माइक्रोबस दुर्घटनाका मृतकप्रति लहानमा जय महाकाली युवा समूहद्वारा श्रद्धाञ्जली

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.