Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानका मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र

लहानका मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र

लहान । सिरहाको लहान नपा- ८ दुई नम्बर रोड मालपोत कार्यालयको छेउमा रहेको मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र परेको छ । अलपत्र पर्नेहरूमा विष्णु राम, विशाल गुप्ता, सलिम देवान, संजीव राम, नेवालाल महरा, श्यामसुन्दर यादव, संजय मंडल, दिपोज्ञ्वाल मंडल, विषुणदेव मंडल, भोला सोनकर मंडल, दिपेन्द्र चौधरी, आशिष कर्ण, राकेश शर्मा, मोहम्मद समसुदिन रहेका छन् ।

करिब दुई महिना अगाडि हरेक व्यक्तिसँग तीन लाख असुलेर इलेक्ट्रोनिक मेमोरी चिप्स कम्पनीमा धेरै पैसा कमाउन सक्ने भनेर पठाएको थियो । तर मलेसिया पुग्दा उनीहरुलाई भवन निर्माण काममा लगाएपछि आफूहरुसँग भएको सम्झौताको काम मागेपछि कम्पनीले खान बस्न समेत नदिई चरम मानसिक यातना दिएको पीडितले भिडियो कल मार्फत जनाएको छ ।

ADVERTISEMENT

पीडित विष्णु रामले भने्, कहिले कोठाबाट राती सडकमा झोलाझण्टी फालेर निकाल्छन् । कहिले ज्यान मार्ने धम्की दिन्छन् । यो कुरा नेपाली राजदुतावासलाई समेत जानकारी गराएको छु । खान बस्न समेत समस्या छ । मिथिला मेनपावरका डायरेक्टर महेन्द्र साह, एजेन्ट सितल यादवलाई समेत थाहा छ । अहिले कसैको फोन लागेको छैन् । सबै सम्पर्क बिहिन छ । घरपरिवारलाई समेत जानकारी गराएको छु । हाम्रो जीवन रक्षा सहित घर फर्किन चाहेको उनीहरुले बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

पीडित परिवारहरुले प्रहरी, एजेन्ट र मेनपावरलाई समेत गुहारीसकेको छ तर कसैले वास्ता गरेको छैन् । पीडित विष्णुका बुबा रामुदगार रामले भने पठाएको एजेन्टले उल्टै आफूलाई कसैले केही बिगार्न सक्दैन । सबैलाई महिनाबारी तलब दिएर राखेको छु प्रहरी प्रशासन मेरो खल्तीमा छ भनेर धम्काउँदै आएको बताए ।

उनले भने्, तीन रुपैया ब्याजमा तीन लाख पैसा उठाएर महाजनसँग एजेन्ट महेन्द्र साहलाई दिएको छु । हामी गरिबले छोरा विदेशबाट कमाएर ल्याउँछन् । दुई पैसा कमाएर आउँछु भनेर छोरा पढाइ छोडेर गए । तर छोराको अवस्था सुनेर विछिप्त छन् परिवार । यता मेनपावर र एजेन्टसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । फोन सम्पर्क हुन सकेको छैन् । नेपाली राजदूतावास मलेसियासँग वाटसपमा सम्पर्क गर्दा आफूहरू सक्दो प्रयास गरेर फिर्ता पठाउने भने पनि अहिले उनीहरुले पनि फोन नउठाएको अवस्था छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.