Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जेसिजद्वारा लहानमा खुल्ला रक्तदान

जेसिजद्वारा लहानमा खुल्ला रक्तदान
ADVERTISEMENT

लहान -सिरहाको लहानमा गर्मी बढीए संगै बल्ड बैंक लहानमा रक्तको अभाव भएको छ्।अत्यधिक गर्मीको कारण मानिसहरु बिरामी पर्ने गरेकोले सिरहाको निजि अस्पताल,किल्निक,स्वास्थ चौकी,प्रादेशिक अस्पताल लहानमा बिरामीको चाप निकै बढीएको छ्।
पछिल्लो लामो समय देखि सिरहाको लहान गोलबजार मिर्चैया लगायतका ठाँउमा सिटी जेसिजले समाजिक उतरदायित्व निर्वाह गर्दै आएका छन्।बर्तमान अध्यक्ष उमेश कुमार यादवले १६ औं गणतन्त्र दिवसको उपलक्ष्यमा रक्तदान जिबनदान भने मुल नाराको साथ खुल्ला रक्तदान कार्यक्रम राखिएका सन्तोष कुमार यादवले जानकारी दिनु भयो।
अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा सुरु भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाल रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख रमेश पंडित शस्त्र प्रहरी सिमाबलका प्रमुख शिव गैरे,राष्ट्रिय अनुसन्धान का सिरहा प्रमुख टिका प्रसाद पोखरेल रहनु भएको थियोे
भने अतिथिहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक डम्बर बहादुर पुरी ईलाका प्रहरी कार्यालय लहानका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु प्रसाद सोती शस्त्र प्रहरीका लहान प्रमुख बालकृष्ण श्रेष्ठ रहनु भएको थियो भने अतिथिहरुमा पुर्व अध्यक्ष तथा जिल्ला उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष बिकास सारडा,शंकर गुप्ता,उमेश चौधरी अजय जयसवाल, रेडक्रसका कार्यालय प्रमुख मनिष यादव अध्यक्ष फुलेश्वर महतो,लहानका शिक्षा शाखा प्रमुख अमिरी यादव श्रोत ब्यक्ती मनोज कुमार यादव लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको उपाध्यक्ष नित्यानन्द साहले जानकारी दिनु भयो।
प्रमुख अतिथि दहालका अनुसार सिरहामा विभिन्न कार्यक्रम गरी १६”औं गणतन्त्र दिवस मनाएको हो। सबै बर्ग समुदाय उघोग ब्यापारी लगायत आम समुदाय नागरिक समाज सम्पुर्णमा गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिएका थिए।
सिरहामा बृक्षा रोपन दीप प्रज्वलन नेपाली झणडा फहराउदै १६ औं गणतन्त्र दिवस मनाएको बताए यता लहान सिटी जेसिजका अध्यक्ष उमेश कुमार यादवका अनुसार रगत दान जिबनदान भन्दै जेसिजले सामाजिक रुपान्तरणका लागी समाजका हित हुने गरी सयौं कार्यक्रमहरु सम्पन्न गरेका छन।अगामी दिनमा जेसिजले अझै कार्यक्रमहरु गर्ने अध्यक्ष उमेश यादवले प्रतिबद्धता व्यक्त गरेका चन्द्र कला बछारले जानकारी दिनु भयो। खुल्ला रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाए।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.