Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मोबाइल ब्यवसायी संघको नयाँ कार्यसमिति गठन

मोबाइल ब्यवसायी संघको नयाँ कार्यसमिति गठन

लहान जेठ – मोबाइल ब्यवसायी महासंघको जिल्ला कमिटी गठन भएको छ। सिरहाको लहान स्थित एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला कमिटी गठन गरेको हो।
मधेस प्रदेशको अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य छतेन्द्र आचार्य प्रमुख अतिथि रहनु भएको दिपक कुमार साहले जानकारी दिनु भयो। मोबाइल ब्यवसायीहरुको हक अधिकारको प्रत्याभूति र कानुनी अधिकार राज्यले दिनुपर्ने जोड दिदै समाजिक पहिचान सहितको ब्यवसायी सुरक्षा मुल नाराको साथ कार्यक्रम सम्पन्न गरेका छन्।
पछिल्लो कहिले बर्ष देखि मोबाइल ब्यवसायीहरुले सामुहिक बैठक बसि देशमा सबै ब्यवसायीहरु संगठित भएको कुरा स्मरण गरी हामी मोबाइल ब्यवासायीलाई पनि संगठित भएर देशै भरी नेतृत्व भुमिका अगाडी बढाउने निर्णय गरी हाल विभिन्न जिल्लामा संगठन बिस्तार गरी जिल्ला कमिटीहरु गठन गरी रहेका छन।
प्रमुख अतिथि छतेन्द्रका अनुसार हाम्रो सेवा मुखी ब्यवसायी रहेको भन्दै महासंघले कल्याणकारी कोषको ब्यवस्था र संस्थालाई चलाई मान गर्नुपर्ने र सिरहाले दिएको सम्मान प्रति हामी अभारी रहेको बताए।
मार्जीन स्टकचर बढाई उपभोक्ता बर्गलाई सहज र सुलभ रूपमा मोबाइल खरिद गर्न पाउन, उनले बिचार प्रस्तुत गर्दै यसमा राज्यलाई ध्यानाकर्षण हुनुपर्ने जनाए।सेवा ग्राहीलाई चित बुझाएर ब्यबसायी अगाडी बढाउनु पर्ने यो ब्यवसायी चुनौतीपूर्ण ब्यवसायी रहेको बताउनु भयो।
मोबाइल हराउँदा हाम्रा ब्यवसायीहरुले नेपाल प्रहरी संग समन्वय गरी समाजिक पहिचान गर्न मोबाइल ब्यवसायी भने गरिब धनीले प्रयोग गर्छन् हामीले आम उपभोक्ता सेवा ग्राहीसंग प्रत्यक्ष रूपमा जोडिएको बताए।राज्यमा महासंघलाई कानुनी हिसाबले अगाडि बढाउन चाहन्छु झन्डै ब्यवसायीहरुलाई महासंघमा आबद्ध हुन् अनुरोध गर्दै देश ब्यापी रूपमा संगठनलाई अगाडी बढाउन सबै ब्यवसायीलाई ध्यानाकर्षण गराएका थिए।
बिशिस्ट अतिथि मोहन कार्की अतिथिहरुमा दिपक कुमार साह,राकेश कुमार गुप्ता,धनन्जे गुप्ता,सुरेन्द्र शर्मा,गोपाल गुप्ता रौनियार लगायतका अतिथिहरुको उल्लेखनीय उपस्थिति रहेको प्रेम कुमार शर्माले जनाए।
नयाँ जिल्ला कमिटीको अध्यक्षमा सरफराज अन्सारी,उपाध्यक्षमा राजु जैसवाल,महासचिब राजेन्द्र गुप्ता,कोषा अध्यक्ष गोपाल कुमार गुप्ता सचिब प्रेम कुमार ठाकुर,सहकोषा अध्यक्ष मुकेश साह सदस्य राम लाल गुप्ता,सिकिन्द्र कुमार सिंह श्याम महतो लगायत १७ सदस्य नयाँ कमिटी गठन गरेको धन्न्जे गुप्ताले जानकारी दिनु भयो।चुनावी प्रक्रियाबाट जिल्ला कमिटी गठन गरेको हो

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.