Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहामा महिला प्रहरी जवान मृत्यु प्रकरण : जुम्लाबाट एक पक्राउ

सिरहामा महिला प्रहरी जवान मृत्यु प्रकरण : जुम्लाबाट एक पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिराहाको कार्यालय परिसरमा रहेको भवनको दोस्रो तलास्थित शौचालयमा मृत भेटिएकी महिला प्रहरी जवानको मृत्यु प्रकरणमा प्रहरीले जुम्लाबाट एकजनालाई पक्राउ गरेको छ ।

सिराहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले करिब नौ महिनादेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ वर्षीया करिष्मा सुनारको मृत्यु प्रकरणमा शंकास्पद देखिएका जुम्लामा कार्यरत प्रहरी जवान करिब २७ वर्षीय पुष्कर थापालाई घटना भएकै दिन पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार थापालाई सिराहा ल्याएर आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको छ। थापाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा सिराहा जिल्ला अदालतबाट १ असारदेखि लागू हुने गरी थप अनुसन्धान भइरहेको उनले बताए।

प्रहरी निरीक्षक द्विवेदीका अनुसार बाँकेको खजुरा गाउँपालिका– ४ स्थायी घर भएकी सुनार सिराहाको पश्चिमवर्ती कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहे पनि महिला प्रहरी नबस्ने भएकाले मिर्चैयामा केही समय रही जिल्ला प्रहरीमा कार्यरत थिइन्।

गत ३१ जेठको अपराह्न करिब ४ बजेतिर सुनार कार्यरत महिला, बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

सभार खवर दबालि

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.