Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

दलित समुदायलाई सचेत गर्न लहान २४ मा सचेतता कार्यक्रम सम्पन्न

दलित समुदायलाई सचेत गर्न लहान २४ मा सचेतता कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा लहान ६ बैशाख – चुनाव लाई लक्षित गरेर दलित संघर्ष समितिद्वारा लहान नगरपालिका वाडा नम्बर २४ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ्।निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको समय तोकिएकोले दलित संघर्ष समिति लहानले एक बृहत कार्यक्रमको आयोजना गरी सम्पुर्ण दलितहरुलाई एक जुट हुन् उक्त कार्यक्रमको आयोजना गरेका थिए।

विभिन्न राजनिती दलका ब्यक्तीहरुले गरिब दलितहरुलाई भोट् बैंकको रूपमा चिनिने गरेका छन्।निर्वाचनको समय नजिकिदै जादा दलित समुदायमा मासु दारु/रक्सी र पैसा बाडेर विभिन्न प्रलोभनमा पार्दै आफनो राजनिती स्वार्थ पुरा गर्न नेताहरुले दलित समुदाय केन्द्रित भएका छन्।अब दलित समुदाय मासु र दारुलाई बहिष्कार गर्ने छन् बाडन आउने राजनिती दललाई खबरदारी समेत गरीएका दलित अगुवा राम गणेश दासले बताए।
राजनीति दलका प्रतिनिधिहरुले दलित समुदाय लाई हेपेर गुलामीको कर्ण बनाएको छ्।हरेक राजनिती पार्टीका नारा जुलुसहरुमा दलित समुदायलाई प्रयोग गर्ने गरिन्छ। राजनिती निकटता ल्याउन दलहरुले दलित बस्तीलाई राजनिती अखडा बनाउने गरीएका छन्।आउने निर्वाचनमा दलित समुदाय प्रलोभनमा नपर्ने उनलेे जोड दिएका थिए।

ADVERTISEMENT

तराई मधेसमा चुनावी शरगर्मी छाएको छ। राजनीति दलका नेताहरुले गाउँ केन्द्रित भएका छन्।दलित बस्तीहरुमा नेताहरुले दिन चरिया बिताउने गरीन्छ।संयुक्त दलित संघर्ष समितिका लहान नगर अध्यक्ष मनोज पासमानका अनुसार नेताहरु चुनावमा छुवाछूतको कुरा गर्दैन।

ADVERTISEMENT
ADVERTISEMENT

दलितकै भोट् लिएर चुनाव जितेर गए पछि केहि दिन मै नेताहरुको मनोबल फेरीन्छ।आफनो चुनावी एजेन्डाहरु बिर्सिन्छ, छुवाछूत सुरुवात हुने गरेको छ्। कार्यक्रममा नेपाल पत्रकार महासंघ का केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,दलित अगुवा राम गणेश दास,रमेन मंण्डल,भोगेन्द्र पासमान,महिला अधिकारकर्मी रिकमा बिश्वकर्मा,लगन लाल पासमान,राम बिहारी दास,सत्यनारायण साफी , चन्दो देवी पासवान,सरिता सदाय,लक्ष्मण सदाय लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। खबरदारीको लागी लहान नगरपालिकाको २४ वाटा वाडामा सचेतता कार्यक्रम गर्ने निर्णय गरेका छन।

अब दलित समुदाय शिक्षित तिर उकासिएको छ्। बोल बला र आफुलाई जिमिदार र ठुलो नेता भनाउनेकोहरुलाई दलित समुदायले लहानमा बहिष्कार गर्ने बताए। आउने निर्वाचनमा सम्पुर्ण दलित एक जुट हुन् दलित संघर्ष समिति लहानले एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको दलित अगुवा भोगेन्द्र पासमानले जनाए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.