Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कांग्रेस कमजोर होइन, विकास र समृद्धिको आधार कांग्रेस नै हो : रामचन्द्र यादव

कांग्रेस कमजोर होइन, विकास र समृद्धिको आधार कांग्रेस नै हो : रामचन्द्र यादव

महेश सिंह लहान सिरहा – आगामी फाल्गुण २१ गते हुने आसन्न निर्वाचनलाई लक्षित गर्दै सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनी निरन्तर घरदैलो कार्यक्रम, भेटघाट तथा संगठन सुदृढीकरण अभियानमा सक्रिय देखिएका छन्।
यसैक्रममा सिरहाको बरियारपटी गाउँपालिका–कचनारीमा कांग्रेसको स्थानीय निर्वाचन समिति तथा नेता–कार्यकर्तासँग बैठक सम्पन्न भएको छ। बैठकले कांग्रेस संगठनलाई थप मजबुत बनाउँदै निर्वाचन जित्ने स्पष्ट रणनीति तय गरेको जनाइएको छ।
कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिने सिरहा–२ मा कांग्रेसको बहुमतको आधार बलियो रहेको नेता–कार्यकर्ताहरूले बताएका छन्। स्थानीय तहमा गरिएको गतिविधि र जनसम्पर्कका आधारमा रामचन्द्र यादव यस क्षेत्रका सबैभन्दा बलिया उम्मेदवार रहेको आम नागरिकको बुझाइ रहेको छ।
कार्यक्रममा पूर्व सांसद अमीर कुमार यादव, नरेश यादव, मधेस प्रदेश सरकारका सदस्य सांसद जिबछी यादव, कांग्रेस प्रदेश सदस्य सरोज कुमार यादव, नेता जयकृष्ण यादव, तपेश्वर यादव, उपेन्द्र यादव, सुमन यादव, पालिका उपाध्यक्ष ममता कुमारी यादव लगायतका अगुवा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र यादवले सम्बोधन गर्दै भने,
“नेपाली कांग्रेस कमजोर पार्टी होइन। कांग्रेसले नै देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाएको छ।”
उनले निर्वाचनमा सबैलाई जागरुक भएर आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै, सशक्त रूपमा चुनावी अभियानमा लागेर नतिजा कांग्रेसको पक्षमा ल्याउन नेता–कार्यकर्तालाई आह्वान गरे।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

परम्परागत शक्तिविरुद्ध नयाँ समीकरणको संकेत जनमत पार्टी मधेस र मधेसीको मुद्दा बोल्छ: रामस्वरुप चौधरी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.