Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

महेश सिंह महोत्तरी – नेपाली समाजमा दिनप्रतिदिन बढ्दै गएको अशान्ति, हिंसा तथा सामाजिक द्वन्द्वलाई संवादको माध्यमबाट समाधान गर्ने उद्देश्यले बर्दिबासमा पाँच दिने प्रदेशस्तरीय संवाद तालिम सुरु भएको छ।

समग्र जन उत्थान केन्द्र, लहान को आयोजनामा जेठ २७ गतेदेखि सुरु भएको उक्त तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब २७ जना सहभागी रहेको जानकारी संस्थाकी प्रतिनिधि सुनिता चौधरी ले दिएकी छन्।

ADVERTISEMENT

तालिमका सहजकर्ता गोपाल चौधरी का अनुसार नेपाली समाजमा बढ्दो अशान्ति, हिंसा र सामाजिक तनावलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने मान्यताका साथ ‘शान्तिका लागि संवाद’ कार्यक्रम सञ्चालन गरिएको हो। उनले समाजमा आपसी विश्वास, सहिष्णुता र सद्भाव कायम गर्न संवाद संस्कृतिको विकास आवश्यक रहेको बताए।

ADVERTISEMENT
ADVERTISEMENT

पाँच दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई प्रभावकारी संवाद, द्वन्द्व व्यवस्थापन, शान्ति निर्माण, नेतृत्व विकास तथा सामाजिक सद्भाव प्रवर्द्धनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायस्तरमा प्रयोग गरी शान्तिपूर्ण र समावेशी समाज निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई जर्मन सहयोग, GIZ तथा ZFD Civil Peace Service को सहयोग रहेको छ। आयोजक संस्थाले यस्ता कार्यक्रमले समाजमा बढ्दो असहिष्णुता र द्वन्द्व न्यूनीकरण गर्दै दिगो शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको माहोल रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

सिरहा–२ मा कांग्रेसको लहर : रामचन्द्र यादवको अभियान सशक्त

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.