Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

हुम्लाका विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग

हुम्लाका विद्यालयमा निर्धक्क भएर सेनिटरी प्याडको प्रयोग
हुुम्ला, साउन ५ । महिनावारी भएका बेला विद्यालय नै नआउने छात्राहरु हिजो आज निर्धक्कका साथ विद्यालयमै प्याड प्रयोग गर्न थालेकी छन् । विद्यालयको एउटा सुरक्षित स्थानमा सेनिटरी प्याड निकाल्ने भेण्डर मेशिन जडान गरिएपछि छात्राले प्याड प्रयोग गर्न थालेका हुन् । खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा बिनीता परियारले मेशिन जडान गरे लगत्तै एउटा प्याड झिकेर प्रयोग गर्नुभयो ।
यसअघि प्याड नहुुँदा कपडा प्रयोग गर्ने परियारले मेशिन जडान पछि प्याड प्रयोग गर्न सहज भएको बताउनुुभयो । उहाँले आफुु जस्तै महिनावारी हुने छात्राहरु निर्धक्कका साथ आवश्यक परेको बेला सेनिटरी प्याड स्मार्ट कार्ड मेशिनमा इन्स्टल गरेर झिक्न पहिले जस्तो लाज मान्न छोडेको बताउनुुभयो । एक दिन अगाडी उक्त मेशिन जडान गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुुर शाहीले बताउनुुभयो । उहाँले मेशिन जडानपछि विद्यालयमा महिनावारी हुने उमेरका छात्रा र शिक्षक गरि साठी जना रहेको र उहाँहरु सबैलाई सहज भएको बताउनुुभयो ।
नयाँ जडान गरिएको मेशिनमा एक पटकका लागि साठी वटा प्याड प्रयोग गर्न सकिन्छ । उहाँले यसबाट अब विद्यालयमा छात्रालाई सहज हुनुुका साथै उपस्थिती पनि बढ्ने बिस्वास ब्यक्त गर्नुभयो । यसअघि उक्त विद्यालयमा केही छात्राहरु महिनावारी भएको बेला घरबाट नआउने र विद्यालयमा अध्ययन गरि रहेका बेला महिनावारी भए विद्यालय छोडेर जाने समस्या थियो ।
मेशिन जडान भएपछि छात्राहरुलाई निक्कका साथ प्रयोग गर्न विद्यालयले सहजिकरण समेत गरेको थियो । मेशिन युरोपियन युुनियन लगाएत सहयोगी निकायको आर्थिक सहयोगमा ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजनाले जडान गरेको हो । भेण्डर मेशिनबाट निर्धक्क साथ सेनिटरी प्याड झिक्दै छात्रा परियार । तस्बिर: राजन रावत
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.