Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तनहुँमा २० किमि कालोपत्रको लक्ष्यमा १२ किमि मात्रै पूरा

दमौली । तनहुँमा एक बर्षको अवधिमा १२ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। तर, एक आर्थिक वर्षको अवधिसम्म जम्मा १२ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए ।

गत आर्थिक वर्षको तुलनामा निर्मण कार्यमा प्रगति देखिएता पनि २०७८/ ७९ को बार्षिक प्रगति विवरणमा पूर्वाधार विकास कार्यालय तनहुँको निर्माण प्रगति निराशाजनक नै देखिएको छ।

ADVERTISEMENT

कार्यालयले आव २०७८/७९ मा १८ किलोमिटर खण्डास्मित अर्थात ग्राभेल, ४७ किलोमिटर सडक चौडाई विस्तार, ४५ किलोमिटर नाली निर्माण, एक लाख ८ हजार ४ सय ५० घनमिटर टेवा पर्खाल निर्माण र ४ किलोमिटर कच्ची सडक विस्तार गरेको बार्षिक प्रगति विवरणमा उल्लेख छ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यस्तैगरी झुलुंगे पुल १ वटा, सडक पुल १ वटा र २ वटा निर्माण गरेको बार्षिक प्रगति विवरणमा उल्लेख गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ४ किलोमिटर कालो पत्रे, २०किलोमिटर ग्राभेल, र कच्ची सडक विस्तार शुन्य रहेको थियो ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.