Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी अलपत्र उक्त खानेपानी भवनमा यातायात कार्यालय सञ्चालन

रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी अलपत्र उक्त खानेपानी भवनमा यातायात कार्यालय सञ्चालन

रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी अलपत्र उक्त खानेपानी भवनमा यातायात कार्यालय सञ्चालन                                                                                                                                                                           सुरेश यादव,नवलपरासी ।पश्चिम नवलपरासीको  रामग्राम नगरपालिका वडा नं ४ मा रहेकाे खानेपानी टंकी निर्माण भएको १० वर्षमा पनि पानी संचालनमा नआएपछि स्थानियहरुले अशुद्ध पानी खान बाध्य भएका छन् ।

रामग्राम नगरपालिका वडा नं ४ , ७ र ९ भित्र पर्ने बैरिहवा, सुर्यपुरा, केरवानी, चितपुर, बुद्धटाेल, चन्द्रागढि साथै वडा नं ७ मा पर्ने उजैनी र रामग्राम ९ सन्तपुरमा खानेपानी पुर्‍याउने उदेश्यले बनाईएकाे रामग्राम ४ बैरिहवा बनेकाे १० वर्ष भन्दा बढी भई सकेता पनि हाल सम्म पनि खानेपानी संचालनमा आएको छैन ।

रामग्राम नगरपालिका का विभिन्न वडामा खानेपानीको टंकी तयार भएको धेरै भएकाे तर हाल सम्म प्रयोगमा आएको छैन जनप्रतीनिधिहरुले प्रत्येक वर्ष सरकारी बजेट बिनियोजन गरी आआफ्ना प्रियहरुलाई मात्र गुपचुपमा ब्यक्तिगतरुपमा १ सय ५० मिटरको चापाकल दिएका छन् खानेपानी कहिले सप्लाई हुन्छ समिती संग सोधपुछ गर्दा विभिन्न बहाना बनाई आलटाल गरेका छन् स्थानियहरुले बताउने गरेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

स्थानियका अनुसार सदरमुकाम परासीमा धेरै पहिला देखि खानेपानी संचालनमा रहेको छ तर उक्त पालीका भित्र पर्ने वडा नं ४ बैरिहवाकाे वडा कार्यालय नजिकै रहेको खानेपानी टंकी र भवन निर्माण भएको १० वर्ष भन्दा बढी भई सक्दा उक्त भवन खाली रहेकाले त्यस भवनमा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन भईरहेकाे छ । यातायात व्यवस्था सेवा कार्यालयकाे लुम्बिनी प्रदेशका यातायात तथा श्रम राेजगार मन्त्री पुर्न वर्तिदढेंगा मगरद्वारा २०७८ साल फाल्गुन ०१ गते उद्घाटन गरि २०७९ साल जेठ ३० गतेबाट कार्यालय सञ्चालनमा आएकाे छ । उक्त खानेपानी वितरण गर्नको लागि समितीले पाईप लाईन बिस्तार गरिसकेकाे खानेपानीका अध्यक्ष रामकुण्डल यादवले जानकारी दिनुभएकाे छ ।

ADVERTISEMENT

यहाँका जनताहरु शुद्ध खानेपानी खान नपाएर विभिन्न रोगका सिकार भईरहेका छन् तर पनि स्थानिय सरकार प्रदेश सरकार लागयतका सम्बन्धित निकायहरु मौन रहेको स्थानियले गुनासो गरेका हुन ।

विभिन्न टाेलमा पाईप लाईन बिस्तार गर्दा स्थानीयले अवरुद्ध गरिरहेकाे खानेपानीका अध्यक्ष यादवले बताउनुभएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लहानमा फेरियो काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानमा फेरियो काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.