Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

चीनले भन्यो-अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरू गर्‍यो

चीनले भन्यो-अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरू गर्‍यो

काडमाडौं । नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न अमेरिकाले दबाब दिइरहेको आरोप चीनले लगाएको छ ।
एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको पनि चीनले आरोप लगाएको छ । चीनले अमेरिकाको प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।
राजधानी बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’
नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चीनले भनेको छ ।
परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने स्पष्ट पारे । उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय परिचालन

निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय परिचालन

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

दुई वर्ष बितिसक्दा पनि सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन

दुई वर्ष बितिसक्दा पनि सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन

जन्मदिनमा मानवता : विकास शारदाले एमबिबिएस छात्र सत्यनारायण साफीलाई रु. ६ लाख सहयोग

जन्मदिनमा मानवता : विकास शारदाले एमबिबिएस छात्र सत्यनारायण साफीलाई रु. ६ लाख सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.