Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

राजेश विद्रोहीको भिडियो भाइरल: २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीको नाम टिकटमा भाइरल भएको छ । अभियान नामको टिकटक एकाउन्टबाट आकाशमा प्लेन जोडजोडले हलिएको विषयलाई लिएर पाइलटसँग यात्रुहरुले सामान्य रुपमा भनाभन गरेको चिडियो पोस्ट गरेपछि भाइरल भएको हो । पोस्ट किलिपमा उसको नाम माथिनै उल्लेख गरिएको छ ।

ADVERTISEMENT

दशैको मुखमा हरेक वर्ष दुर्घटनाहरु हुनेगरेको कारण सबै यात्रुहरूको मनमा दुर्घटनाको कुरा खेलिरहेका थिए । काठमाडौं देखि जनकपुरको लागि बुधबार बेलुकी ७:२० मा उड्नुपर्ने प्लेन ८:१० मा उडेको थियो । प्लेन उडेको १५ मिनेटपछि पाइलटले मौसम खराबीको कारण सबै यात्रुहरुले सिट बेल्ट लगाउन भनेका थिए । तर प्लेन हलिन सक्ने वा कोल्टिन सक्ने हुँदा यात्रुहरुलाई डराउन र आतिन नहुने कुरा भने माइकिङमा भनेका थिएन्, सवार एक यात्रुले भने ।

माइकिङ भएको पाँच मिनेट नपुग्दै प्लेन तल झरेको झरै र कोल्टपोल्ट गर्न थालेपछि सबै यात्रुहरू प्लेनभित्र चिच्याएका थिए । जनकपुरमा ल्याण्ड भएपछि पाइलट र यात्रुबीच केही बेर भनाभन भएको थियो । सोही भिडियो राजेश विद्रोहीको नाममा अभियान टिकटक एकाउन्टमा पोस्ट गरेपछि २४ घण्टा नपुग्दै १.५ मिलियन क्रस गरिसकेका थिए । अझै पनि यो भिडियो भाइरल हुने क्रम रोकिएको छैन् । पहिला भन्दा विस्तारै बढीरहेको छ । यश विषयमा राजेश विद्रोहीसँग कुराकानी गर्न खोज्दा उसको मोबाइलमा सम्पर्क हुन सकेन ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.