Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानका मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र

लहानका मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र

लहान । सिरहाको लहान नपा- ८ दुई नम्बर रोड मालपोत कार्यालयको छेउमा रहेको मिथिला मेनपावरले मलेसिया पठाएको १४ जना अलपत्र परेको छ । अलपत्र पर्नेहरूमा विष्णु राम, विशाल गुप्ता, सलिम देवान, संजीव राम, नेवालाल महरा, श्यामसुन्दर यादव, संजय मंडल, दिपोज्ञ्वाल मंडल, विषुणदेव मंडल, भोला सोनकर मंडल, दिपेन्द्र चौधरी, आशिष कर्ण, राकेश शर्मा, मोहम्मद समसुदिन रहेका छन् ।

करिब दुई महिना अगाडि हरेक व्यक्तिसँग तीन लाख असुलेर इलेक्ट्रोनिक मेमोरी चिप्स कम्पनीमा धेरै पैसा कमाउन सक्ने भनेर पठाएको थियो । तर मलेसिया पुग्दा उनीहरुलाई भवन निर्माण काममा लगाएपछि आफूहरुसँग भएको सम्झौताको काम मागेपछि कम्पनीले खान बस्न समेत नदिई चरम मानसिक यातना दिएको पीडितले भिडियो कल मार्फत जनाएको छ ।

ADVERTISEMENT

पीडित विष्णु रामले भने्, कहिले कोठाबाट राती सडकमा झोलाझण्टी फालेर निकाल्छन् । कहिले ज्यान मार्ने धम्की दिन्छन् । यो कुरा नेपाली राजदुतावासलाई समेत जानकारी गराएको छु । खान बस्न समेत समस्या छ । मिथिला मेनपावरका डायरेक्टर महेन्द्र साह, एजेन्ट सितल यादवलाई समेत थाहा छ । अहिले कसैको फोन लागेको छैन् । सबै सम्पर्क बिहिन छ । घरपरिवारलाई समेत जानकारी गराएको छु । हाम्रो जीवन रक्षा सहित घर फर्किन चाहेको उनीहरुले बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

पीडित परिवारहरुले प्रहरी, एजेन्ट र मेनपावरलाई समेत गुहारीसकेको छ तर कसैले वास्ता गरेको छैन् । पीडित विष्णुका बुबा रामुदगार रामले भने पठाएको एजेन्टले उल्टै आफूलाई कसैले केही बिगार्न सक्दैन । सबैलाई महिनाबारी तलब दिएर राखेको छु प्रहरी प्रशासन मेरो खल्तीमा छ भनेर धम्काउँदै आएको बताए ।

उनले भने्, तीन रुपैया ब्याजमा तीन लाख पैसा उठाएर महाजनसँग एजेन्ट महेन्द्र साहलाई दिएको छु । हामी गरिबले छोरा विदेशबाट कमाएर ल्याउँछन् । दुई पैसा कमाएर आउँछु भनेर छोरा पढाइ छोडेर गए । तर छोराको अवस्था सुनेर विछिप्त छन् परिवार । यता मेनपावर र एजेन्टसँग सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् । फोन सम्पर्क हुन सकेको छैन् । नेपाली राजदूतावास मलेसियासँग वाटसपमा सम्पर्क गर्दा आफूहरू सक्दो प्रयास गरेर फिर्ता पठाउने भने पनि अहिले उनीहरुले पनि फोन नउठाएको अवस्था छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.