Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विष्णुपुरमा कपाली तमसुक दर्ता गर्न वडा कार्यालयले लियो अतिरिक्त ८००  रुपैयाँ 

विष्णुपुरमा कपाली तमसुक दर्ता गर्न वडा कार्यालयले लियो अतिरिक्त ८००  रुपैयाँ 
जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ को वडा कार्यालयले  घरायसी लेनदेनको कपाली तमसुक दर्ता गर्न नियममा तोकिएको भन्दा ८०० रुपैयाँ बढी रकम लिएको खुलेको छ ।

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्या समाधानका लागि सरकारले मुलुकी संहिता संशोधन गरेर कपाली तमसुकहरु वडा कार्यालयमा दर्ता गर्ने व्यवस्था गरेको थियो । २०७५ भदौअघिका कपाली तमसुक दर्ता गर्न ११ माघसम्मको समय तोकिएको थियो ।

विष्णुपुरमा कपाली तमसुक दर्ताको दस्तुर २०० रुपैयाँ तोकिएकामा वडा नं १ को वडा कार्यालयले प्रति तमसुक एक हजार रुपैयाँ लिएको खुलेको हो ।

साहु गजेन्द्र यादवले आफूसंग एउटा तमसुक दर्ताको लागि वडा कार्यालयले एकहजार रुपैयाँ  लिएको बताए । उनका अनुसार ऋणी उपस्थित नभएको तमसुक दर्ताको लागि प्रति तमसुक वडा कार्यालयले एकहजार रुपैयाँको दरले लिएको हो ।

‘ऋणी उपस्थित नभएको आठवटा तमसुक दर्ताको लागि मसँग एक हजारका दरले आठ हजार लियो । त्यो रकम वडा सचिव सचिता कर्णले लिनुभयो, अरुसित पनि त्यसरी नै लिएको देखेँ’, यादवले भने । ऋणी उपस्थित भएकामा भने वडा कार्यालयले कपाली तमसुक दर्ताको २०० रुपैयाँ मात्र लिएको उनको भनाइ छ ।

वडासचिव कर्णले भने तोकिएको दस्तुर भन्दा बढी रकम नलिएको दावी गरिन् । ‘मैले जे दस्तुर थियो । त्यति मात्र लिएको छु । बढी रकम कसैसित लिएको छैन’ उनले दाबी गरिन् ।

वडाध्यक्ष यादवले अर्को जिल्लाका वा टाढाका ऋणीलाई बोलाउन, पत्र पठाउन एकहजार रुपैयाँ लिएको स्वीकारे । ‘जिल्ला भन्दा बाहिरका मान्छेलाई बोलाउन, पत्र पठाउन खर्च लाग्छ । त्यस्ता तमसुक दर्तामा एकहजार रुपैयाँ लिएका छौं’ उनले भने ‘अन्य दर्ता सिफारिसमा सूचना वोर्डमा लेखेको र नियम बमोजिम भन्दा एक पैसा पनि बढी लिएको छैन।सभार अन्लाईन खवर

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.