Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

आर्थिक पीडित गर्भबती कोशीला लाई लहान एडभान्स होस्पिटलद्वारा निशुल्क उपचार

आर्थिक पीडित गर्भबती कोशीला लाई लहान एडभान्स होस्पिटलद्वारा निशुल्क उपचार

लहान ८ चैत – सिरहाको कल्याणपुर नगरपालिका  पिलुवाहा घर भइ हाल कोठा गरी धनगढीमाई नगरपालिका ११ शान्तिनगरमा बस्दै आकी कोशीला यादवको आर्थिक अवस्था निकै कम्जोर रहेका छन्। ऊनी पहिलो बिवाह धनुषाको कुमह गाउँको सुनिन यादव संग गरेका थिए।
कोशीला पहिलो श्रीमान बाट छुट्टीए पछि कल्याणपुर नगरपालिकाको दिनेश यादव संग दोश्रो बिवाह गरेका थिए। यादवको दुई श्रीमती मध्ये एक श्रीमती शुशिला हुन्।३ छोरीकी आमा रहेकी उनी  श्रीमानले खर्च दिन नसके पछि ऊनी मागेर सानो नानीहरुलाई खुवाउने गरेका छन्। पुनः गर्भबती भए पछि श्रीमान खान लगाउन रुमभाडा समेत दिन छाडे  पछि कोशीलाई बिचल्ली भएको छ्।
उनलाई गर्भबती बेथा लागे पछि श्रीमान अर्कै श्रीमती संग मौजमस्तीमा तलिनरहेका दिनेश यादव साथ छोडे पछि के खाने के लगाउने चिन्तामा डुबेरकी उनी लगत्तै गर्भबती बेथा लागेका उनलाई अस्पताल लैजाने र उपचार खर्च समेत नरहेको यादवलाई प्रदेश सभा सदस्य ललिता दास बिद्रोहीले स्थानीय लहान एडभान्स होस्पिटमा उपचारको लागी पहल गर्दा संचालक डा.बिरेन्द्र कुमार यादव निशुल्क रूपमा अप्रेसन गरेर बच्चालाई र आमालाई बचाउन सफल भए।
मृत्युको मुखमा पुगेका गर्भवती कोशीला देवी यादवलाई डाक्टर बिरेन्द्र यादव पुर्ण रूपमा औषधी सहित नि:शुल्क उपचार गरेका छन्। सेवाको भावना रहेको डाक्टर यादवले पछिल्लो समय पनि यस्ता बिरामीलाई उधारको कार्यमा सकृय देखिएका छन्। डाक्टर यादवमा मानव सेवाको भावना निकै इच्छाएको हो।
सल्याकृया पछि छोरीको जन्म भएको हो। उधारका लागी प्रदेश सभा सदस्य लालिता दास,जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख लिलाकान्त पौडेल,प्रदेश कोलोनिकाको प्रमुख प्रमान्न्द मंण्डल लगायत सहयोग मनहरुले उधारका लागी पहल गरेका थिए।
उनीहरुको पहलमा  होस्पीटलले एम्बुलेन्स सहिको सेवा प्रवाह गरी घर सम्म पुर्याउनु भएको हो।लहानमा महिला रोग उपचारको लागी लहान एडभान्स होस्पिट निकै चर्चा रहेको लहान ३ का स्थानीय राम उदगार महतोले बताए। कार्यरत स्वास्थयकर्मी श्याम यादवका अनुसार हाम्रो सहुलियत र कम खर्चमा उपचार हुने गरेको अनि बिरामीको भिड लाग्ने गरेको बताए।हाम्रोमा सम्पुर्ण सेवा प्रभावकारी रहेको बताए।
कोशीला देवी यादवलाई ६ महिना सम्म खानको लागी सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिव शंकर महतो र उप प्रमुख संगिता चौधरीले डिस्चार्ज भएर घर पुग्दा प्रमुख महतो र उप प्रमुख चौधरीले पीडितको लगत्तै पुगेका थिए। तत्कालै प्रदेश सभा सदस्य ललिता दास एक बोरा चामल र उप प्रमुख चौधरीले केहि आर्थिक सहयोग गरेका थिए। प्रमुख महतोका अनुसार ६ महिना सम्म  खाना र स्वास्थय उपचार हामीले ब्यवस्था गर्ने बताए।पीडित महिना हाल ४ छोरीकी आमा हुन् उनी स्थानीय बेचन यादवको घरमा मासिक १ हजारको दरमा भाडामा बस्दै आएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.