Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कानुनी प्रक्रिया बिनै सिरहाका प्रहरी जवान कैलाश रायको जागीर खोसियो

कानुनी प्रक्रिया बिनै सिरहाका प्रहरी जवान कैलाश रायको जागीर खोसियो

सिरहाको लाहान २४ घर भई प्रहरी कार्यालय सहयोगीमा जागीर पाएका जवान कैलाश रायलाई गैरकानूनी तवरबाट प्रहरी प्रशासनले जागीरबाट हटाएको छ ।
अत्यन्त आर्थिक कमजोर परिवारका रायले आफ्ना प्रहरी हाकिमलाई घरमा बहिनी बिरामी भएको भन्दै १० दिनको मौखिक बिदा मिलाएर घर फर्केका रायले आफू कार्यरत कार्यालयमा पुग्दा उनले आफ्नो जागिर गुमेको पाए ।
प्रहरी ऐन अनुसार लगातार १५ दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा निलम्बन गर्न सकिने ब्यबस्था हुँदाहुँदै उनलाई हटाउनुले प्रहरी प्रशासन आफैले कानुनको धज्जी उडाएको सहजै अनुमान गर्न सकिन्छ।लगातार ३० दिनसम्म कार्यालयमा अनुपस्थित भएको खण्डमा बर्खास्तको प्रक्रिया शुरू हुने ब्यबस्था छ । तर एकाएक कानुन विपरीत उनलाई हटाउनु कुनै हिसाबले न्यायपूर्ण मानिन्न ।
यता रायका बहिनीहरु पूजा कुमारी राय र करिना रायको आँखाको ज्योति गुमेको अवस्था छ । गम्भीर आपतमा परेका राय बहिनीहरुको उपचारको लागि हाकिमसंग बिदा त मागे तर प्रहरी प्रशासनले उनको वास्तविकता नबुझेर विदा मिलाएन त्यसपछि वैकल्पिक बाटो रोजेर हाकिमसंग विनम्र अनुरोध गर्दै मौखिक रूपमा १० दिनको बिदा मिलाएर बहिनीहरुको उपचारको लागि घर आए।
अस्पतालमा भर्ना भएकी बहिनीहरुको उपचारमा संलग्न डाक्टर अनुसार अब उप्रान्त आँखाको ज्योति नफर्किने बताए पछि दुखमा परेका राय परिवार घर फर्किएका थिए।यता नागरिक समाज सिराहाले तत्काल कानुनी रूपमा रायको पदस्थापनाका लागि माग गरेका छन ।

ADVERTISEMENT

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.