Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहानको लोटस यूनिक एकेडेमीमा भव्य बालदिवस उत्सव, उत्कृष्ट विद्यार्थीहरू सम्मानित

लहानको लोटस यूनिक एकेडेमीमा भव्य बालदिवस उत्सव, उत्कृष्ट विद्यार्थीहरू सम्मानित
ADVERTISEMENT

बालबालीकाको हक अधिकारको लागी लोटस यूनिक एकेडेमी स्कुलले बृहत रूपमा एक औपचारिक रूपमा कार्यक्रम गरी बालदिवस मनाए छन्।प्रत्येक बर्ष भाद्र २९ गतेका दिन विभिन्न झाखी नित्य प्रस्तुत गरी बालबालिकाहरुले एक अर्कामा रमाउने दिनको रूपमा भाद्र २९ लाई लिने गरेका छन्।
पछिल्लो २० बर्ष बर्ष देखी संचालनमा रहेको उक्त स्कुलले लाखौं विद्यार्थीलाई शिक्षा प्रदान गरी देशलाई साक्षर बनाउने अभियानमा सहयोग पुर्याएका छन्।विभिन्न समुदायको बालबालिका अध्ययन रत रहेका उक्त बिधालय आफनै निजि जग्गामा र ब्यक्तीगत लगानीमा सुबिधा सम्पन्न भवनमा कक्षा संचालन रहेका छन्।

स्कुलको प्रीन्सिपल लक्ष्मण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष राम कुमारी चौधरी रहनु भएको थियो। प्रमुख अतिथि चौधरीले पान्समा बती बालेर औपचारिक रूपमा कार्यक्रमको उदघाटन गरेका थिए।
कार्यक्रममा बालबालिकाहरुले विभिन्न किसिमको नित्य झाखी प्रस्तुत गर्दै रमाएका थिए।स्कुलमा अध्ययन रत विद्यार्थीहरु नित्य कला स्पिच कला लगायतका क्रियाकलापहरुले अभिभावकलाई मोहित गरेका थिए।
सहुलियत दरमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका उक्त स्कुलले लहानमा लाम्रो समय देखि छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा चिनिएका हुन्।सहज र सरल स्वभावका धनी रहेका उनले सबै विद्यार्थीलाई आफ्नै छोराछोरी जस्तै माया गर्ने गरेको  अध्ययनरत विद्यार्थीले बताए।करिब ५०० सय विद्यार्थी अध्ययन रत रहेका छन्।
विद्यार्थीलाई हौसला प्रदान गर्न स्कुल प्रथम हुने अनुसका चौधरीलाई उत्कृष्ट पुरस्कारले स्वागत गर्दै
विभिन्न क्रियाकलापमा भाग लिएका प्रथम दोश्रो तेस्रो हुने विद्यार्थी लगायत दर्जनौं विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेका थिए। लहानको तुलनामा सबैभन्दा उत्कृष्ट बाल दिवस मनाएका हुन।

 बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ जसको पालनको मिति देश अनुसार फरक रहेको छ। अर्को शब्दमा भन्नु पर्दा बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई ‘बाल दिवस’ भनिन्छ। यो दिवस अन्तर्राष्ट्रिय रूपमा १ जुन तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाइने गरिन्थ्यो भने हाल भदौ २९ मा यस दिवस मनाइन्छ। नेपालको संविधानमा पनि बालबालिकाको हक अधिकारको व्यवस्था गरिएको छ। नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकारकाे व्यवस्था गरिएको उल्लेख छ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...