Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विजया दशमी आज उल्लासपूर्वक मनाइँदै, टीकाको शुभ साइत ११:३६ बजे

विजया दशमी आज उल्लासपूर्वक मनाइँदै, टीकाको शुभ साइत ११:३६ बजे

लहान।नेपालभर आज विजयादशमी अर्थात् बडादसैँको मुख्य दिन उत्साहपूर्वक मनाइँदैछ। दुर्गापक्षको यो विशेष दिनमा, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

दशैँघरमा नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी स्थापना गरिएको प्रसाद आज मान्यजनबाट ग्रहण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले साइत खोज्नेहरूका लागि बिहान ११:३६ बजे उत्तम समय भनेको छ। तर, समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, विजयादशमी आफैंमा शुभ दिन भएकाले साधारण मानिसलाई साइत खोज्नु आवश्यक छैन। उनले भने, “राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।”

आज घटस्थापनामा स्थापना गरिएको घटको वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने प्रचलन छ। धार्मिक विश्वासअनुसार, यसै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गरेका थिए, जसले विजयादशमीलाई सत्यको विजयको प्रतीक बनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार, चन्द्रमा मकर राशिमा भएकाले आज टीका लगाइमाग्नेले पूर्वतर्फ फर्कनुपर्ने हुन्छ, जसले चन्द्रमालाई दाहिने राखेर शुभफल प्राप्त हुने विश्वास छ।

विजयादशमीबाट सुरु भएर कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा छ। पहेँलो जमराले समृद्धिको प्रतीक मात्र नभई रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्ने वैज्ञानिक तथ्य रहेको छ, जुन हालको डेङ्गु प्रकोपमा समेत प्रभावकारी हुने बताइएको छ।

टीका लगाउँदा पुरुषलाई आयु, श्री, शत्रुनाश, ऐश्वर्य, बल, ज्ञानजस्ता गुणहरूको आशीर्वाद दिने गरिन्छ भने महिलालाई दुर्गा देवीका विभिन्न स्वरूपका नाम लिएर आशीर्वाद दिइन्छ।

देशका धेरै भागमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन रहेको भए पनि केही परम्परागत स्थानहरूमा आजै दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ।

ADVERTISEMENT

यस विजयादशमी पर्वले समस्त नेपालीमा सुख, शान्ति, ऐश्वर्य र समृद्धिको शुभकामना!

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.