लहान १३ बैशाख– स्थानीय चुनावमा भागलिन देब नारायण महतोले लोकतान्त्रिक समाजवादी पार्टीबाट लहान ३ का वाडा अध्यक्षका लागी उमेदवारी दर्ता गराएका हुन्।
नेता महतो मधेस आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै राजनीति यात्रा सुरु गरेका हुन्। उनले बिगत १२ बर्ष देखी निरन्तर राजनीतिमा सकृय रहेका हुन्।हाल स्थानीय निर्वाचनको लागि उनले उमेदवारी दिएका हुन्।उनको भने आफू जनताको अपेक्षा र आवश्यकता अनुसारको बिकासमा गती ल्याउन उमेदवारी दर्ता गराएका छु।
जनताले आफुलाई मत दिएर सहयोग गर्नु हुन्छ भने उनले बिश्वास व्यक्त गरेका छन्।















