Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिंके राउतको समर्थनमा सिरहामा प्रदर्शन, संघीय हस्तक्षेप विरुद्ध प्रदर्शन

महेश सिंह लहान सिरहा –  जनमत पार्टी जिल्ला कार्य समितिले सिरहाले मधेस प्रदेशमा पूर्ण स्वायत्तता घोषणा गर्न, प्रदेशका प्रहरी र कर्मचारी पूर्ण रूपमा प्रदेश मातहत ल्याउन र संघीय हस्तक्षेप बन्द गर्न माग गर्दै सिरहामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले संघीय तहका CDO, SP फिर्ता बोलाउन, दमन र शोषण रोक्नुपर्ने र अधिकारको हनन नगर्नुपर्ने विषयमा जोड दिएका छन्। यसक्रममा पार्टीले डा. सीके राउत जीवित रहोस् भन्ने नारासहित पनि समर्थन जनाएका थिए।

ADVERTISEMENT

जिल्ला कार्य समिति सिरहाले आयोजना गरेको विरोध प्रदर्शनमा सयौं समर्थकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रदेशको अधिकार सुनिश्चित गर्न र संघीय हस्तक्षेपविरुद्ध आवाज उठाउन ऐक्यबद्धता जनाएका छन्।
पार्टीका नेता अनुसार यो प्रदर्शन मधेस प्रदेशका जनताको स्वाभिमान र अधिकारको सुनिश्चितताका लागि भएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.