नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको भेट
काठमाडौ २१ जेष्ठ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन्। ललितपुरको खुमल्टारस्थित...










