Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीमा सवल नेपालको समुन्नति कार्यक्रम प्रभावकारी बन्दै

लहान २९ जेठ – सप्तरीको सुरुङ्गा नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ्।सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएका छन् ।सवल नेपालले सप्तरी जिल्लामा बिगत लामो समय देखि शिक्षा,स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्।

गरिब दलित र पिछडिएका सामुदायकाका लागी हक अधिकारको विषयमा जागरुक र पैरवी गर्ने काम समेत गर्दै आएका छन्।जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम बृहत रूपमा सम्पन्न गरिएका छन्।

ADVERTISEMENT

कार्यक्रम बोल्दै सप्तरी जिल्लाका सुरुङ्गा नगरपालिका मेयर गिता चौधरीले भने सप्तरीमा जिल्लामा सवल नेपालले समृद्ध समाज निर्माणमा अहम भुमिका खेल्दै छन्।सेभद चिल्ड्रेन र सवल नेपालले जिल्लामा बालिका देखि लिएर समय परिस्थिति र आवश्यकता अनुसारको परिपुर्तिको लागी समाजलाई सचेत पार्दै पैरवी गर्ने काम समेत गर्ने गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा सबल नेपालका शिक्षाका फिल्ड अधिकृत राधेश्याम रामले कार्यक्रम संचालन गरेको थियोे भने सवल नेपालका अधिकान्स कर्मचारीहरुको उपस्थिति रहेका थिए।
साथै नव-निर्वाचित जनप्रतिनिधिहरुलाई गमछा र अबिरको टिका एवं मायाको चिनोले स्वागत तथा सम्मान गरेका आयोजकले जानाए।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त: कोशी कटानमा आगजनी, लुटपाट र तोडफोड, भोक्राहामा झडप, कर्फ्यु जारी

नेतृत्व, व्यक्तित्व र संगठन विकासमा केन्द्रित बहुच्याप्टर तालिम आयोजना

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.