Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

महेश सिंह, लहान सिरहा-सिरहाको लहान नगरपालिका–८ मा सञ्चालित लहान मनकामना कलेजले विजयादशमी, दीपावली, छठ तथा सामाचकेवा पर्वको अवसरमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरेको छ।

कलेजले आयोजना गरेको स्वागत कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्राको सफलताको कामना गरेका थिए।

कलेज सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक भरतप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उच्च शिक्षा परिषद्, लहानका प्रमुख किशोर निरौला प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा कलेजका प्रिन्सिपल कमलेश यादव, उच्च शिक्षा परिषद् लहानका प्रतिनिधि प्रमोदकुमार यादव, ताराकान्त पण्डित, विजय सक्सेना यादव, जीवन यादवसहित शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो।

कार्यक्रममा विद्यार्थीले विभिन्न धर्म, संस्कृति र परम्परासँग सम्बन्धित गीत, नृत्य तथा कलासंस्कृति प्रस्तुत गरेका थिए। सांस्कृतिक प्रस्तुतिमार्फत विद्यार्थीले विविधता, आपसी सद्भाव र सांस्कृतिक पहिचानको महत्त्व झल्काएका थिए।

ADVERTISEMENT

प्रमुख अतिथि निरौलाले विद्यार्थीका सांस्कृतिक प्रस्तुति अवलोकन गर्न पाउँदा खुसी लागेको बताउँदै कलेजले आगामी दिनमा शैक्षिक प्रगतिसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

लहान क्षेत्रमा अभिभावक तथा विद्यार्थीको रोजाइ बन्दै गएको मनकामना कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको प्रतिभा र सिर्जनशीलता विकासमा जोड दिनुपर्नेमा कार्यक्रममा सहभागीले धारणा राखेका थिए।

उल्लेखनीय सङ्ख्यामा विद्यार्थीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन लालबिहारी यादवले गर्नुभएको थियो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.