Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

ADVERTISEMENT

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं-२ साविक ८ लबटोलीया स्थित प्रहरीले लागुऔषध गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान करिब ९:४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको प्रहरी टोलीले इनरुवा-२ का महादेव मेहताको घरबाट अन्दाजी करिब ६ केजी भन्दा बढी गाँजा सहित मेहतालाई नियन्त्रणमा लिएर इनरुवा नगरपालिका वडा नं-२ का वडाअध्यक्षको रहोवरमा मुचुल्का समेत उठाएको प्रहरी श्रोतले जनाएको छ ।
मेहताले लामोसमयदेखि घरमा गाँजाको पोका बनाएर खुद्रामा विक्रिवितरण गर्दैआएका थिए र यशभन्दा अघि उनलाई प्रहरीले उक्त कार्य नगर्न सम्झाएको समेत स्थानीय श्रोतले जानकारी दिए ।
श्रोतका अनुसार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएदेखि उनलाई छुटाउन विभिन्न विचौलिया लागिपरेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

लहानमा पुस २४ देखि एक्स्पो आयोजना हुँदै २५ करोडको कारोबार गर्ने लक्ष्य

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.