सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!
सप्तरी २७ असोज।सप्तरीको बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरमा गत २५ गते अज्ञात सवारीसाधनको ठक्करबाट घाइते भएका बोदेबरसाईन–१ महनौरीका ५५ वर्षीय राजेन्द्र यादवको...


















