Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

प्रदिप सिंह 

लहान ।सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित श्री नेपाल राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयको खेलमैदानमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप २०८३ सुरु भएको छ।

ADVERTISEMENT

कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो। नगरप्रमुख पोखरेलले ब्यानर वाचन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।

ADVERTISEMENT
ADVERTISEMENT

शुभकामना मन्तव्य राख्दै उपप्रमुख श्रेष्ठले प्रतियोगिता कर्जन्हा नगरपालिकाको गौरव र सान भएको बताइन्। यस्ता खेलले मनोरञ्जनसँगै खेलाडीलाई ऊर्जावान् र मर्यादित बनाउन सहयोग पुग्ने उनले बताइन्।

टुर्नामेन्ट समितिका अध्यक्ष राकेश साहले खेलप्रेमी तथा दर्शकलाई समयमै उपस्थित भएर प्रतियोगिताको अवलोकन गर्न आग्रह गरे।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको आयोजना शिक्षा, युवा तथा खेलकुद शाखा, कर्जन्हा नगरपालिका र सहआयोजनामा मूल टुर्नामेन्ट समिति तथा बन्दीपुर युथ क्लब, कर्जन्हा नगरपालिका–६, सिरहाले गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

सिरहा:बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...