Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपीको निर्देशन मा तस्करी

सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपीको निर्देशन मा तस्करी

ज्ञानेश्वर सहानी  नवलपरासी १० असार। पश्चिम नवलपरासीका सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी रुप कुमार क्षेत्री को मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करी ओसारपोसार हुदै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी रुप कुमार क्षेत्री को निदेशन मा जिल्ला क्षेत्र भित्रका तस्करीहरु सग सेटिग मिलाउने काम सशस्त्र प्रहरी बल भुजहवा का प्रमुख धनराज बुढाथोकी ले गर्दै आएको छन् ।

ADVERTISEMENT

तस्करीहरु सग सेटिग मिलाएको सबैभन्दा बढी कमिसन आज सम्म दिने गरेका ले सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका एसपी रुप कुमार क्षेत्री ले अाज सम्म सरुवा गरेको छैन ।

ADVERTISEMENT
ADVERTISEMENT

नवलपरासीको भारत सीमा बाट बिभिन्न समान सशस्त्र प्रहरी कै मिलोमतो मा आउने भने नेपालको विभिन्न समान भारत तर्फ पनि जाने गरेको पाइएको छ। भारत बाट इलेक्ट्रोनिक सामाग्री,लत्ताकपडा,सवारी साधनका पाटपुर्जा,गाई भैंसी ,खसी बोका ,खाद्यान्न सामाग्री ,खुकुराहरु भित्राउने गरेको पाइन्छ । भने कबाडीका समान् भारत तर्फ जाने गरेको पाईन्छ ।

सीमा अपराधलाई नियन्त्रण गर्न मुलुकको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल तैनाथ गरिएको छ । त्यसका अतिरिक्त नेपाल प्रहरीले चेकजाँच र गस्ती पनि उत्तिकै गर्दै आएको छ । यति हुँदाहुँदै पनि सीमा क्षेत्रबाट दिनरात पिकअप र साना ट्रकमा खुलेआम चोरी तस्करी कार्य भइरहेको दृश्य पनि सर्बजनिक भएको थियोे ।

नवलपरासीको महेशपुर नजिकैको भुजहवा क्षेत्रबाट अत्यधिक चोरी तस्करी कार्य भइरहेको स्थानीय बताउँछन् । त्यसैगरि जिल्लाका मुख्यतयाः भुजहवा , हर्षपुरा,बसहिया,धमौली, महेशपुर , हरपुर, गेरमी बाट पनि तस्करहरुले अवैध रुपमा नेपालतर्फ सामान ओसारिरहेका छन् ।

यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासनहरु ले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमातो मा यस्ता कार्य अबैध रुपमा भैइरहेको छ।

तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए नेपाल भित्राउने गरेको एक युवाले बताए । यसको रहस्य के होला । दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेको पाईन्छ ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.