Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

लहान १२ असोज।पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित स्थानीयवासी तथा हिन्दू सम्राट सेनाको सहभागितामा आन्दोलन सुरु भएको छ । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, निर्दोषलाई फसाउन नहुने र वास्तविक दोषीमाथि मात्रै कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।

सिरहाको गोलबजार–चोहर्वामा भएको हिन्दू–मुस्लिम विवादसँग सम्बन्धित घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको हो ।
साउन १४ गते गोलबजार क्षेत्रमा भएको प्रदर्शन तथा झडपका क्रममा तोडफोड र आगजनीसमेत भएको थियो । सो क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

ADVERTISEMENT

घटनामा चौहर्वा जामे मस्जिदसहित विभिन्न संरचनामा तोडफोड तथा आगजनी भएको थियो । प्रहरीको प्रारम्भिक मूल्यांकनअनुसार १८ वटा पसल तथा व्यावसायिक संरचना, १५ वटा निजी घर, २८ वटा सवारीसाधन तथा धार्मिक–शैक्षिक संरचनासहित ६४ वटा सम्पत्तिमा क्षति पुगेको थियो । कुल क्षति ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

घटनापछि फोटो तथा भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लो समय घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उनीहरूको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको हो ।

एक स्थानीय स्रोतले घटनामा संलग्न ४६ जनामाथि कारबाहीका लागि सूची तयार भएको दाबी गरे पनि उक्त संख्या र पक्राउसम्बन्धी विवरण आधिकारिक रूपमा स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यस घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले समेत छुट्टै छानबिन समिति गठन गरेको थियो । गोलबजारमा पुनः आन्दोलन सुरु भएपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.