Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बैंकक १३ असोज । म्यान्मारको रखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
सोमबार क्याउक्ताव टाउनसिपको बजारनजिक लडाकु विमानबाट दुईवटा बम खसालिएको अराकान आर्मी र उद्धार अधिकारीहरूले बताएका छन्। आक्रमणमा बजारमा रहेका व्यापारी, ग्राहक तथा सर्वसाधारण प्रभावित भएका छन्।
अराकान आर्मीका अनुसार घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ। आक्रमणबाट बजार क्षेत्रका भवन तथा सवारीसाधनमा क्षति पुगेको छ भने नजिकैको पुलसमेत प्रभावित भएको बताइएको छ।
घटनाबारे म्यान्मारको सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। क्याउक्ताव क्षेत्र अराकान आर्मीको नियन्त्रणमा रहेको बताइए पनि घटनाका विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको समाचारमा उल्लेख छ।
म्यान्मारमा सन् २०२१ को सैन्य ‘कू’ पछि सेना र विभिन्न विद्रोही समूहबीच सशस्त्र द्वन्द्व जारी छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

विपन्न समुदायको उपचारसँगै मानवीय सेवामा लहान मनकामना अस्पताल

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

गणपति मोबाइलले ल्यायो पर्वलक्षित विशेष योजना, लक्की ड्रमार्फत ५५ जनालाई उपहार ’

ADVERTISEMENT

ट्रेन्डीङ्ग

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

वित्तीय ज्ञानसँगै लगानीको आधार सिक्दै लहानका विद्यार्थी मनकामना कलेजका विद्यार्थी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.