Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

लहान २४ का स्थानीयद्वारा जिल्ला समन्वय समितिका प्रमुख र लहानका उप प्रमुख सम्मानित

एक कार्यक्रममा दुई पदाधिकारी सम्मानित

लहान २४ का स्थानीयद्वारा जिल्ला समन्वय समितिका प्रमुख र लहानका उप प्रमुख सम्मानित

सिरहा, असार ३० महेश सिंह । लहान २४ का स्थानीयद्वारा सिरहा दुई पदाधिकारी सम्मानित भएका छन्।लहान नगरपालिका वडा नम्बर २४ मा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो र लहान नगरपालिका उप- प्रमुख राम चलितर महतोलाई स्थानीय सम्मान गरेका छन्।
जसपा नेता चन्देश्वर साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहाका दुई नवनिर्वाचित पदाधिकारी सम्मानित
भएका छन्।

प्रमुख अतिथि दिनेश महतोका अनुसार जनतालाई कामको खाचो रहेको जनताको काम गर्न दौडमा छौं। जिल्ला समन्वय समितिमा खासै बजेट न्यून मात्रमा रहेको बताए। जिल्ला समन्वय समितिमा अनुगमनको काम विशेष रहेको बताए।
युवाहरूको काममा सकृय रहने उनले बताए ।

बिशिस्ट अतिथि लहानका उप प्रमुख महतोका अनुसार आफ्नो जिबन नै संघर्ष रहेको भन्दै जनताले जनमुखी कामको अपेक्षा रहेको भन्दै लाहानमा पुनःसंघर्षको यात्रा सुरु भएको बताए।जनतालाई गुमराहमा नराखने लहानमा राजनीति परिवर्तनको लागी निर्वाचनमा गठबन्धन गरेको उनले बताए।आफू कुनै राजनिती पुर्वाग्राहीको हिसाबले जनतालाई नहेरेको र सबै जनतालाई संमान दृस्ठि कोणको रूपमा हेर्ने गरेको ठहर गरेका थिए।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताले
अतिथिको दिर्घाबाट बोल्दै लहानका दक्षिणी भेगमा युवाहरू बिकृती र कुलतमालागेको कुरा लाई औंल्याउदै राजनीति समाजको परिवर्तनको लागी हुनुपर्ने उनले ध्यानाकर्षण गराएका थिए।

कार्यक्रमको बिशिस्ट अतिथिमा जसपाको प्रदेश कमिटी सदस्य ललिता दास,केन्द्रिय परिषद सदस्य
भोगेन्द्र पासमान ,प्रदेश सभा (क) को प्रदेश कमिटी सदस्य
सुभक लाल यादव काङ्ग्रेस नेता उमेश यादव,जसपाका लहान नगर उपाध्यक्ष रामु महतो नेतृ अशा कुमारी यादव लगायतका दर्जनौं अतिथिहरुको उपस्थित रहेको थियो।कार्यक्रममा स्वागत मनतब्य नगर सदस्य लगन देब पासमानले राखनु भएको आयोजकले जानकारी दिनु भयो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा जनमत पार्टीका रामस्वरुप चौधरीको सक्रिय घरदैलो अभियान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

इन्दिरा सुगर मिलद्वारा ७ करोड बक्यौता नदिएको भन्दै गृह मन्त्रालयमा उजुरी, सञ्चालक अग्रवाललाई झिकाउन माग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.