Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहाको भगवानपुर गाउँपालिकामा हटाइएको करारको कर्मचारीद्वारा पालिका घेराउ

भगवानपुरमा करारको सम्पुर्ण कर्मचारीलाई पुनः कार्यमा फर्काउन पाँच दलको चेतावनी

सिरहाको भगवानपुर गाउँपालिकामा हटाइएको करारको कर्मचारीद्वारा पालिका घेराउ

सिरहा,श्रावण ६  ।सिरहाको भगवानपुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरुद्वारा पालिका घेराउ गरेका छन्।२०७४ को स्थानीय निर्वाचन पश्चात् पुर्व गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले पालिकामा अपुग रहेको कर्मचारी पदपुर्तीको लागी अध्यक्ष यादवले पालिकामा बोडको बैठक बसी सरकारी निति नियम अनुसार कर्मचारी भर्ना गरेका थिए।

२०७९ को निर्वाचन पस्चात नवनिर्वाचित पालिका अध्यक्ष उग्रनारायण यादवको सरकारले ३९ जना करार कर्मचारी मध्ये बाट १४ जनालाई राखीएको छ् र बाकी २५ जनालाई हटाईएको छ्। हटाइएको करार कर्मचारीहरुद्वारा पालिका घेराउ र पुनः काजमा फर्काउन पालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन्।

ADVERTISEMENT

उक्त कर्मचारीहरुलाई पुनः राखन जसपा नेपाल का नेता बेच्न प्रसाद यादव,एकीकृत समाजवादीका नेता चन्द्र नारायण यादव, बहुजन शक्ति पार्टीका रमेन कुमार मंण्डल,जनमत पार्टीका नेता राजीब नायक,माओवादी केन्द्रका नेता आन्न्द कुमार झाले पाँच दलिय बैठक बसी संयुक्त रूपमा ज्ञापन पत्रमा हस्ताक्षर गरि कटाइएको करार कर्मचारीहरुलाई पुनः काजमा फर्काउन अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

पालिकाबाट हटाइएका करारका कर्मचारीहरुले पालिका घेराउ गरि पुनः काजमा न फर्काए हामी चरन्बध आन्दोलनमा जाने पालिकालाई चेतावनी दिएका छन्। यता पालिका अध्यक्ष उग्रनारायण यादवले पत्र बुझदै आफुले बोर्डको बैठक बसी एक हप्ता भित्र आवश्यकता अनुसारको कर्मचारी राख्ने उनले बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.