Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्वास्थ चौकी मै इन्चार्जको बास गोदाममा परिणत भए कार्यालय

स्वास्थ चौकी मै इन्चार्जको बास गोदाममा परिणत भए कार्यालय

स्वास्थ चौकी मै इन्चार्जको बास गोदाममा परिणत भए कार्यालय

सुखिपुर २ बिद्य्यानगरको स्वास्थ चौकी गोदाममा परिणत स्थानीय सरकार बेखबर

महेश सिंह सिरहा लहान ११ श्रावण – सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर २ बिद्य्यानगरको स्वास्थ चौकी खोरमा परिणत भएको छ।बिगतको सरकारले स्वास्थ चौकीमा बजेट नदिदा स्थानीय जनताले स्वास्थ सेवा लिन प्रभावित भएका छन्।

स्वास्थ चौकी इन्चार्ज रुद्र नारायण झाले बिगत लामो समय देखि कार्यालय मै बेड रुम बनाएर बस्दै आएका छन्।स्वास्थ चौकीमा प्रयाप्त मात्रामा पालिकाले औषधी नपठाउदा स्थानीयले सेवा लिन बाट प्रभावित भएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

वाडा नम्बर २ मा करिब ५५ सय भन्दा बढी जनताले स्वास्थ सेवाबाट बनचित भएर निजी स्वास्थ संस्थामा समान्य उपचार गराउन बाद्य्य भएका छन्। ७ जना स्वास्थकर्मी रहेका स्वास्थय कार्यालय जिर्न बन्दै गएका छन्।

स्वास्थ चौकीको आफनो जग्गा नभए कै कारण कार्यालय अस्त बेस्त र चिर्न बन्दै गएका छन्।स्वास्थ सेवा लिन दैनिक रुपमा २० देखि २५ जना सेवा ग्राहीहरु आउने गरेका राम क्षत्री यादवले बताए।कार्यालयमा एन्टी बाईटीक औषधीहरु प्रयाप्त मात्रामा उपलब्ध नहुँदा सेवा ग्राहीहरु दुख खेपनु परेको हेल्थ असिस्टेन्ट ममता दासले बताईन्न।

स्वास्थ जस्तो संबेदनसिल संस्थामा सौचालय र खानेपानीको राम्रो ब्यवस्था नहुँदा सेवा ग्राही र कार्यरत कर्मचारीलाई निकै पिडा खेपनु परेको जन स्वास्थ निरीक्षक राम कुमार मंण्डलले बताए।

ADVERTISEMENT

उपयुक्त स्वास्थ साधन नभएकै कारण महिलाहरुलाई प्राथमिक उपचारबाट बन्चित भई रहेको अनमी रेनु कुमारी महतोले बताए।कार्यालयमा औषधी राखने रयाक नहुँदा भुईमै औषधी राखनु परेको जन स्वास्थ निरीक्षक श्यामसुन्दर यादवले बताए।स्वास्थ कार्यालय परिसर भित्रै रहेको वाडा कार्यालयले स्वास्थ चौकीलाई सुधार गर्न चासो नरहेको स्थानीयले बताए।

कार्यालयमा बोर्ड समेत नरहेको देखियो वाडा अध्यक्ष हरि नारायण यादवका अनुसार बिगतको सरकारले केहि सुधार गरेको छैन। र आफू भखर निर्वाचित भएर आएको छु। अब हामीले बिस्तारै सर्मत सम्भार देखि लिएर हरेक क्षेत्रमा सुधारमा ल्याउने बताए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.