Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तीन महिनासम्म फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

तीन महिनासम्म फुटेज राख्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले तीन महिनासम्म सीसीटीभीको फुजेट अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न परिपत्र भएको छ ।
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन समितिले सीसीटीभीको फुटेज खोजी गरे पनि सहजै रूपमा फेला पार्न नसकेपछि रिकभर गरेर अध्ययन थालेको छ ।अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृह मन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार ‘सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने प्रावधान छ ।
शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेपछि अहिले छानबिन समितिले अध्ययन गरिरहेको छ ।समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । प्रयोगशालाले जेठ १४ गतेको फुटेज पनि रिकभर गरेको छ । तर फुटेज भने प्रस्ट नहुँदा समितिलाई प्रमाण भेटाउन झन कठिन भएको छ ।
हाल सिंहदरबार परिसरभित्र जडान गरिएको करिब पचासभन्दा बढीे सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन कार्यालयले गर्दै आएको छ । उक्त सीसीटीभीको अनुगमन सिंहदरबार सुरक्षा गणमार्फत् हुँदै आएको छ । गणले निगरानी गर्ने सिसीटीभीको फुटेज ब्याकप प्रणाली नहुँदा १२ दिनपछि आफैं डिलेट हुने गरेको छ ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

रुद्राक्षको माला र टीका लगाएर विद्यार्थीको सम्मानमा विदाई समारोह

सिराहाको हात्तिदहमा भू-उपयोग योजना कार्यशाला 

सिराहाको हात्तिदहमा भू-उपयोग योजना कार्यशाला 

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

सिरहामा दलित अधिकारकर्मी संग अन्तरक्रिया

बिकास सारडाको भनाइ:“सुनुवाइ नभएपछि बाध्य भयौं आन्दोलनमा”

बिकास सारडाको भनाइ:“सुनुवाइ नभएपछि बाध्य भयौं आन्दोलनमा”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.