Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षामा लगानी, सशक्त समाज निर्माणतर्फको पाइलाः लायन्स क्लबको पहलकदमी

 महेश सिंह लहान – “शिक्षा नै सशक्तिकरणको मूल आधार” भन्ने मूल मन्त्रका साथ लायन्स क्लब अफ लहान फुलबारीले नरहा गाउँपालिका–३ स्थित श्री आधारभूत विद्यालय, खोरिया बतराहीमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका अध्यक्ष ला. शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरोसी यादव प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रममा विशिष्ट आतिथ्य क्लबका चार्टर प्रेसिडेन्ट ला. राकेश झाले ग्रहण गरे भने प्रमुख सौजन्य समाजसेवी रामउदगार यादव रहनुभयो।

कार्यक्रममा क्लब प्रेसिडेन्ट (Elect) ला. काशिन्द्र प्रसाद यादव, डा. रितेश गिरी (फुलबारी क्लिनिक), डा. मिथिलेश कुमार सिंह (पञ्चाङ आयुर्वेद), ला. विजय कुमार यादव (एल.आर.एल. ल्याब), पत्रकार महेश सिंह लगायत स्थानीय समाजसेवी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

शैक्षिक सामग्री प्राप्त गर्दै बालबालिकाहरूको अनुहारमा देखिएको उत्साह र खुशीले कार्यक्रममा भावनात्मक र सामाजिक महत्त्व थपेको थियो।

कार्यक्रमको समापनमा आयोजक संस्थाले शिक्षा र सेवाको यात्रामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यहरू गरिने प्रतिबद्धता व्यक्त गर्यो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.