Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने

राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने

काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट संसदीय निर्वाचन लड्ने सार्वजनिक गरेका छन् ।

आफ्नो फेस्बुक ट्विटर लगायतका समाजिक संजालमा आफूले संसदीय चुनाव लड्ने मनसाय बनाएको कुरा सार्वजनिक गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ- ´सप्तरी क्षेत्र ४ बाट म पनि यसपटकको संसदीय चुनाव लड्ने मनसायमा छु है मित्रहरु, जनसमुदायहरु । अबको युग फेर्ने हो कि पुरानैको निरन्तरता दिने हो, फैसला तपाईहरुको हातमा छ । असन्तुष्टिको पोको बोकेर मात्र हिड्ने हो कि हामीले सन्तुष्टिको पोको पनि निर्माण गर्ने हो ? यसर्थ समयअनुसार आफ्नो युग र दायित्व फेरौं । हार जीत गराउने भोट तपाई हामीसँग छ भने कुरा बुझ्नुस्, जित तपाई हाम्रो निश्चित छ । अनि किन डगमगाउनु… ? धन्यवाद !!`

यसरी उहाँले आफ्नो मनसाय अभिव्यक्त गरेका छन् । तर उहाँले संघीय सांसदमा चुनाव लड्ने कि प्रदेशसभा सांसदमा भने कुरा उल्लेख गर्नुभएको छैन् । न त लड्ने राजनीतिक दलको नाम नै उल्लेख गर्नुभएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

विद्रोही डा. बाबुराम भट्टराई निकटका नेता हुन् । जनता समाजवादी पार्टी (जसपा ) मा उनी केन्द्रीय सदस्यका रुपमा थिए । बाबुराम अलग भएपछि उनी उतै लागिएको भनिएता पनि बाबुरामको केही मुद्दा र योजनामा उहाँले विगतदेखि फरक विचार राख्दै आएको एकजना केन्द्रीय सदस्यले जानकारी दिनुभएको छ । ति केन्द्रीय सदस्यका अनुसार विद्रोही बाबुराम निकट मानिए पनि बाबुरामको तीन कलस्टको अवधारणा र १०+ १ गैर भौगोलिक संघीयता लगायतका केही मुद्दा र विषयमा विद्रोहीको फरक धारणा रहेको बताए । अहिले बाबुराम पक्षले नेपाल समाजवादी पार्टी ( नेसपा ) चुनावचिन्ह आँखा राखेर दल दर्ता गर्ने तयारीमा रहेको उनले थपे ।

सप्तरी खडक नगरपालिका -३ गरुराहा घर भएका विद्रोहीको वास्तविक नाम राजदेव राम हो । विधार्थी जीवनमा उनीमाथि चरम समाजिक अन्याय भएपछि सानै उमेरमा घरबाट भागेर माओवादी जनयुद्धमा होमिएका थिए । जनयुद्धमा लागेपछि वास्तविक नामभन्दा सुरक्षाका लागि अवास्तविक नाम राख्ने चलन रहेकोले उसको पहिलो नाम विद्रोही थियो । जनमुक्ति सेनाको कम्पनी कमान्डर भएपछि उसको विद्रोही टेक नाम राज्यपक्षलाई थाहा भएपछि विद्रोही नाम फेरेर राजेश राखेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि उसले पहिलो पुस्तक ´रक्तमुच्छेल अंकुरण` प्रकाशित गर्नेबेला वास्तविक नामभन्दा जनयुद्धकै नाम स्थापित भइसकेको कारण सबैको सल्लाह मुताविक दुबै नामलाई जोडेर राजेश विद्रोही नामले स्थापित हुन पुगेको हो । अहिले नेपालको समाजिक राजनीतिक क्षेत्रमा साथै लेखन विश्लेषणको क्षेत्रमा राजेश विद्रोही ख्यातिप्राप्त नाम हो ।

उहाँ जनयुद्धमा सामान्य घाइते देखि प्रहरी हिरासतको जीवन पनि भोग्नुभएको हो । बाबुरामले नेकपा माओवादी छोडेपछि विद्रोहीले पनि बाबुरामकै पछि लागे । मुलुकको समसमायिक राजनीतिक विषय देखि दलित मुद्दामा लामो समयदेखि लेख अनुसन्धान गर्नुको साथै अभियान चलाउँदै आएका छन् भने उनको केही किताबहरु पनि प्रकाशित छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका केन्द्रीय संयोजकका रुपमा दलित समुदायमाथिको समस्या समाधानका निम्ति काम समेत गर्दै पनि आएका छन् ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.