Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

पुर्व अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, प्रतिवेदन बुझाउने तयारी

पुर्व अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, प्रतिवेदन बुझाउने तयारी

पुर्व अर्थमन्त्री शर्मामाथिको छानबिन सकियो, प्रतिवेदन बुझाउने तयारी

काठमाडौं ।पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकिएको छ भने संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ संसदीय विशेष समितिका एक सदस्यका अनुसार छानबिन सकिएर प्रतिवेदन लेखन भइरहेको छ। प्रतिवेदन लेख्न काम पनि अन्तिम चरणमा पुगेको उनले बताए।

छानबिन समितिका सदस्यबीच प्रतिवेदनको निश्कर्षमा मत बाँझिएको छ। जसले गर्दा बुधबार प्रतिवेदन पूरा हुन सकेन। सत्तापक्षका सांसद एकातिर र प्रतिपक्षका सांसद अर्कातिर देखिएका छन्ब। आज निश्कर्षका विषयमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ। त्यसपछि संसदीय विशेष छानबिन समितिले शुक्रबार प्रतिनिधिसभामा प्रतिवेदन बुझाउन तयारी गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

पूर्व अर्थमन्त्री शर्मामाथि चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेको छ। त्यसको छानबिन गर्न प्रतिनिधिसभाले संसदीय छानबिन समिति गठन गरेको हो। प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति गठन गरेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

छानबिन समितिलाई शुरुआतमा १० दिन समय दिइएको थियो। त्यो अवधिमा छानबिन पूरा नभएपछि सात दिन म्याद थपिएको छ। थपिएको म्याद आज सकिँदै छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

बिर्तामोडमा क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय वृद्धको मृत्यु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.